काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्य नागरिकता पाउने पहिलो गैरआवासीय नेपाली बनेका छन् । नागरिकता ऐनअनुसार सरकारकातर्फबाट प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता वितरणकार्यको सुरुवात गर्दै आर्चायलाई नागरिकता दिएका हुन् । गैरआवासीय नेपालीले नागरिकता पाउने पहिलो ब्यक्ति अध्यक्ष आर्च...
प्रवास
-
-
गैरआवासीय नेपालीलाई आजबाट नागरिकता,के के अधिकार पाउने छन् ?
काठमाडौं । गैरआवासीय नेपालीलाई आजदेखि नेपाली नागरिकता पाउने भएका छन् । आजबाट काठमाडौंमा सुरु हुन लागेको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता वितरण सुरू गर्न लागेका हुन्। सम्मेलनको अवसर पारेर पहिलो पटक गैरआवासी...
-
इजरायलबाट घाइतेसहित नेपाली लिएर उडेको विमान मध्यराती काठमाडौं पुग्दै
काठमाडौँ । इजरायलबाट नेपाली विद्यार्थी लिएर आउँदै गरेको नेपाल एयरलाइन्सको चार्टर विमान मध्यराती काठमाडौं अवतरण गर्दैछ । इजरायलबाट २५३ नेपाली नागरिक चढाएर नेपाली समयअनुसार बेलुका ५ बजेर १७ मिनेटमा उडेको विमान आज मध्यराती डेढ बजे त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्न लागेको हो । उद्धार गरिएको यो पह...
-
इजरायलबाट नेपाली ल्याउन परराष्ट्रमन्त्रिसहितको टोली प्रस्थान
काठमाडौं । इजरायलबाट नेपाली नागरिकलाई ल्याउन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ । परराष्ट्रमन्त्रि एनपी साउदको टोली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ४ बजे जहाज त्यसतर्फ प्रस्थान गरेको हो । द्वन्दग्रस्त इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल सरकारले जहाज पठाएको हो । ग...
-
इजरायलबाट नेपाली ल्याउन आज राती नेपाल एयरलाइन्सको जहाज जाँदै
काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विधार्थीलाई सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान पर्यटनमन्त्री सुदन किराती, नागरिक उड्यन प्राधिकरण र निगमका प्रमुखहरुलाई बोलाएर इजरायलबाट नेपाली विधार्थी ल्याउन तत्काल जहाज पठाउने व्यव्था गर्न निर्देशन दिएपछि आजराती ११ बजे...
-
इजरायल आक्रमणमा मृत्यु हुनेको संख्या ७०० बढि
काठमाडौं । इजरायल आक्रमणमा मृत्यु हुनेको संख्या ७ सय बढि पुगेको छ । आतंकवादी समुह हमासको आक्रमणपछि इजरायलमा अहिलेसम्म ७०० बढिको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । छ । हमासको आक्रमणको इजरायलले जवाफी कारवाही गर्दा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ । शनिवार बिहान इजरायलको शक्तिशाली सुर...
-
इजरायलमा रहेका नेपालीबारे छलफल गर्न मन्त्रिपरिषद र सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको बिषयमा छलफल गर्न मन्त्रिपरिषद र सर्वदलीय बैठक डाकेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् र बेलुका ५ बजे सर्वदलीय बैठक बोलाएको हो । बैठकमा इजरायलमा रहेका नेपालीलाई आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायत...
-
इजरायलमा नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीद्धारा संसदलाई जानकारी, केही नेपाली हताहत
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल आक्रमणमा नेपालीको अवस्थाबारे संसदलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपाली नागरिकको संख्या र आक्रमण भएको क्षेत्रमा रहेका नेपाली विधार्थीको अवस्थाबारे संसदलाई जानकारी दिएका हुन् । मन्त्री साउदले आक्रमण...
-
इजरायल आक्रमणपछि त्यहाँस्थित नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायल आक्रमणपछि त्यहाँ रहेका नेपालीहरुबारे गम्भिर चासो ब्यक्त गरेका छन् । हिजो बिहानदेखि इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमणजारि राखेको छ । आक्रमणमा परि केहि नेपाल िबिधार्थीहरु घाइते भएको खबर आएपछि गृहमन्त्री श्रेष्ठले गम्भिर चासो ब्यक्त गर...
-
कोरिया रिटर्नीहरुको आन्दोलन स्थगित, भयो पाँच बुँदे सहमति
काठमाडौँ । कोरिया रिटर्नीहरूको आन्दोलन स्थगित भएको छ । कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शखाबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो । आज दिउँसो एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा ईपीएस कोरिया शाखाको कार्यालयमा पाँच बुँदे सहमति भएको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीबाट कोरिया गए...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 12
- Next Page »


















