• प्यूठानमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्यूठान । प्यूठानमा टाट सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा प्यूठान नगरपालिका २ दाखाक्वाका ३३ वर्षे टाट चालक चन्द्रबहादुर नेपाली रहेका छन् । शनिबार विहान प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडा नजिकै टाट सुमो दुर्घटना भएको हो । ९ जना यात्रुलाई दाङबाट रोल्पाको लिवाङमा छोडेर फर्किने क्रममा दु...

  • डोजरले सय रोपनीभन्दा बढी क्षेत्रमा रोपको धानबाली नष्ठ किसान चिन्तित

    बझाङ । खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।उसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा ...

  • अर्घाखाँची दुर्घटना अपडेट : चालकसहित ३ को मृत्यु ४ घाइते

    काठमाडाैं । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जीप विहिबार दिउँसो दुर्घटना भएको थियो । सन्धिखर्क नगरपालिका ७ सुपा देउराली मन्दिर नजिक पक्की सडकमा जीप उकालोमा...

  • विप्लवका संखुवासभा जिल्ला नेता पक्राउ

    काठमाडौं । सरकारले पछिल्लो समय विप्लव समूहका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । आज मात्रै संखुवासभाबाट विप्लव समूहका जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि असार १६ गते संखुवासभामा गोली चलेको थियो । प्रहरीले संखुवासभाका जिल्ला नेता निमा दोर्जी तामाङलाई गोली चलेको ठाउँबाट पक्राउ गरेहो छ । उनको सा...

  • चर्चित गायिका डिक्रादेवीको एतिहासिक ठाडी गीत ‘सुवा काँ भागिग्या’ सार्वजनिक (भिडियोसहित)

    कैलाली । चर्चित देउडा गायिका डिक्रादेवीको नयाँ एतिहासिक देउडा ठाडी गीत सुवा काँ भागिग्या सार्वजनिक गरिएको छ । कैलालीको धनगढीस्थित रुबस होटलमा आयोजित भव्य विमोचन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री कृष्णराज सुबेदीले गीत सार्बजनिक गरेका हुन । अनमोल क्रिएटिभ मिडिया प्रालीले तयार पारेको उक्त गीतमा स्वर डिक...

  • सुदूरपश्चिम प्रदेशको संसद बैठक लगातार छैठौं पटक स्थगित

    कैलाली । सुदूरपश्चिम प्रदेशको संसद बैठक लगातार छैठौं पटक स्थगित भएको छ । बजेट प्रस्तुतीपछि बुधबार छैठौं पटक बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको हो। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका विषयमा सरकार र प्रतिपक्षी दलबीच सहमति नभएपछि बैठक पटक पटक स्थगित हुर्दै आएको छ । बजेटको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष...

  • किन पक्राउ परे अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा

    कैलाली । पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाटै पक्राउ गरिएकाे हाे । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले अध्यक्ष देवकोटासहित संघ...

  • महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस अछाममा दुर्घटना १५ घाइते ४ काे अवस्था गम्भिर

    अछाम । अछाममा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । बस बुधबार विहान अछामको साफेबगर नगरपालिका  २ को झकालेमा दुर्घटना भएको हो । बस दुर्घटनामा परी घाइते भएकाहरुको बयालपाटा असपतालमा उपचार भइरहेको छ । महेन्द्रनगरबाट बाजुराका लागी छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्...

  • डिक्रादेवीको पहिलो भिडियो ‘सुवा काँ भागिग्या’ विमोचन हुदैं

    धनगढी । मध्ये तथा सुदरपश्चिममा गाइने देउडा गीतकी रानी एंव चर्चित देउडा गायिका डिक्रादेवीको पहिलो भिडियो 'सुवा काँ भागिग्या' गीति एल्वमको विमोचन गरिदै छ । बुधबार धनगढीको 'द रुवोस होलटमा ' एल्वमकाे भव्य समारोहकाबीच सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीद्धारा विमोचन गरिन लागिएको हो । आफ्नो नायन क्ष...

  • गोली हानेर लुटियो चार लाख

    बटवल । रुपन्देहीमा गोली हानेर अज्ञात समुद्धारा ४ लाख ६३ हजार लुटिएको छ । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी रेशमकुमारी मल्लबाट उक्त रकम लुटिएको हो । मोटरसाइकलमा आएका व्यक्तिले उनले बैंकबाट निकालेको रकम गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । उक्त रकम मल्लको २ लाख र बाँकी समितिको रहेको खुलेको छ । मोटरसाइकलमा आ...