धनुषा। दशैको मुखमा धनुषामा दुखद घटना घटेको छ । जिल्लाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार नगरपालिकाको वडा नम्बर ७ फुलगामा भन्ने ठाउँमा २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्यको शव घरभित्रै फेला परेको छ । घटनाको प्रारम्भिक अ...
प्रदेश समाचार
-
-
मन्त्रीमा नाम नपरेपछि मेटमणि चौधरीले भनेः ‘मन्त्री बन्न कम्बिनेसन मिल्नुपर्छ’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो नाम मन्त्रीको लिस्टमा नपरेपछि त्यसबारे प्रतिकृया दिउका छन् । उनले आफ्नो सामाजिकसंजालमा प्रतिकृया लेख्दै मन्त्री बन्न ‘कम्बिनेसन’ मिल्नुपर्ने बताएका छन् । एमालेबाट बिद्रोह गर्दा शसक्त भुमिका खेलेका चौधरीले फेसबुकमा लेखेका छन्, 'को मन्त्री बन्नु भयो...
-
माधव नेपालको पार्टी प्रवेश गरेका एमाले केन्द्रिय सदस्य भानुभक्त जोशी भन्छन्ः ‘एमालेमा आग्रह पूर्वाग्रह सहन सकिन’
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन्। आज पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी एमाले परित्याग गरी नेकपा एस प्रवेश गरेका हुन्। एमालेमा अझै पनि आग्रह पूर्वाग्रह कायमै रहेको र पार्टी सुधारका लागि बनाइएको १० बुँद...
-
प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका थिए भने विपक्षमा २३ मत मात्रै परेको थियो । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...
-
मान्छेका खप्पर र हातखुट्टाका हड्डी बोकेको गाडी बरामद
मोरङ । मोरङमा मान्छेको टाउकाका खप्पर र हात खुट्टाका हड्डीहरु बोकेको गाडी बरामद भएको छ । मोरङको विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट मान्छेका २८ वटा टाउकाका खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरिएको हो । मंगलबार प्रहरीले टोलीले रानीस्थित ढाटनजिक को. २ च. ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लाग...
-
एमालेको विधान महाधिवेशनमा देउडा रन्कियो, नेताहरु जौंपात र छमक्क छमक्कमा (भिडियोसहित)
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरुले देउडा खेल लगाएका छन् । महाधिवेशन जारी रहेको स्थलमा आज एमाले सुदूरपश्चिमका नेता तथा प्रतिनिधिहरुले देउडा खेल लगाएका हुन् । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलीक लोक संस्कृतीका रुपमा रहेको देउडा भाका गाउँदै खेल लगाएर एकछिन रमाएका थिए...
-
पूर्वमाओवादीलाई यथोचित स्थान नदिएको भन्दै एमाले विधान महाधिवेशनमा प्रभु साह गएनन्
काठमाडौँ । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा नेता प्रभु साह सहभागी नहुने भएका छन् । विधान महाधिवेशन सुरु हुनुपूर्व आज बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा नेता साहले सहभागी नहुने निर्णय गरेका हुन् । नेता शाहले महाधिवेशन प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टी...
-
अदालत अगाडि उद्योगीमाथि खुकुरी प्रहार
मोरङ । उच्च अदालत विराटनगर अगाडि एकजनामाथि खुकुरी प्रहार भएको छ । आज दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार खुकुरी प्रहारबाट घाइते लामालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । खुकुरी प्रहार गर्ने विराटनगर ६ रामपुरका २५ वर...
-
कंचनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ
कंचनपुर । कंचनपुरमा सशस्त्र प्रहरीमाथि हातपात गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतिय तस्कर समूहका अर्जुन कुमार रहेका छन् । उनलाई भारतीय प्रहरीले पक्राउ गरेर आवश्यक कारवाही प्रकृया अघि बढाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संचारकर्मीहरुलाइ बताएका छन् । महाकालीपारी रहेको द...
-
एमाले जनताको नजरबाट तल खसिसक्यो, नाम सुनेर नाक खुम्च्याउँछन्– माधव नेपाल
कास्की । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र केपी ओलीलाई जनताले सजाय दिने बताएका छन् । कास्कीको पोखरा महानगरपालिका–६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालयलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्प...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 248
- Next Page »














