• पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी, उपमेयरमा एमाले

    काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । आचार्य सत्ता गठबन्धनका साझा उम्मेदवार थिइ । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए । त्यस्तै राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६७४ मत ...

  • गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जीवलाल खरेल र उपमेयरमा एमालेकी गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा खरेलले ७ हजार ३ सय ९९ मत प्रापत गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत प्राप्त गरे । त्यस्तै उपमेयमरमा श्रेष्ठले ७...

  • म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३ हजार १२३ मत प्रापत गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २ हजार ५४८ मत पाइन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्र विज...

  • एमाले पूर्वमन्त्री पदमा अर्यालका श्रीमान वडा सदस्यमै काँग्रेस युवाद्धारा पराजित

    स्याङजा । नेकपा एमालेका केन्द्रिय सचिव तथा पूर्वमन्त्री पदमा अर्यालका श्रीमान वडा सदस्यमै पराजित भएका छन् । स्याङजाको वालिङ नगरपालिकाको वडा १ को वडासदस्य पदका उम्मेदवार अर्यालका श्रीमान लक्ष्मीपति पौडेल काँग्रेस उम्मेदवारसंग करिब ५ सय मतअन्तरले हारेका हुन् । काँग्रेसबाट वडासदस्य उम्मेदवार २६ बर्षीय संभव अर्याल १ ह...

  • बागलुङको जैमिनी नगरपालिका–९ मा ५ मत अन्तरले एमाले विजयी

    बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडाध्यक्ष उम्मेदवार इन्द्र थापा विजयी ५ मत अन्तले विजयी भएका हुन् । उनले ६ सय ३ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार भगिन्द्र कुमार थापा ५ सय ९८ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा एमालेका ...

  • लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका -१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हुन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन्। उनी यसअघि पनि वडाअध्यक्ष थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत प्राप्त गरेका छन्...

  • गोरखाको धार्चे १ मा माओवादी केन्द्रको प्यानलै विजयी

    गोरखा। गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका रामसिंह गुरुङ २४४ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् । उक्त वडामा कुल ४४१ मत खसेको थियो ।...

  • स्याङ्जाको हरिनास गाउँपालिका-१ मा गठबन्धनबाट कांग्रेसका गुरुङको प्यानलै विजयी

    स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । उनले ८०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । त्यस्तै सदस्यमा...

  • मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा एमालेलाई २ मतले पराजीत गर्दै कांग्रेस विजयी

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा एमालेलाई २ मतले पराजीत गर्दै कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगरले ६ स...

  • मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

    मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका नेकपा एमाले विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मत पाएक छन्। उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी भएकी छन् ।...