कैलाली । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ रहेको बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन् । प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्...
सुदूरपश्चिम
-
-
कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते
काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...
-
डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु, डेंगु संक्रमणका लक्षण के हुन् ?
काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जनाएअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया युवतीको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण अस्पतालले डेंगु भएको पुष्टि गरेको छ। डेंगुको संक्रमणबाट युवतीको ज्यान ग...
-
एमालेका सुदूरपश्चिम प्रदेशसभा सांसद थापा रेशम चोधरीको पार्टीमा प्रवेश
काठमाडौं। नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सांसद रतन थापा लगायतका नेताहरु एमाले नेताहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले एमाले कैलालीका पूर्व अध्यक्ष समेत रहेका थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिक...
-
सांसद बिना बुढाथोकीको प्रष्टोक्तीः एमाले प्रवेशको हल्ला मात्रै हो, म समाजवादी मै छु
काठमाडौं । कंचनपुरबाट नेकपा एकिकृत समाजवादीकी संघीय सांसद बिना बुढाथोकीले आफु एमाले प्रवेश गरेको हल्ला मात्रै भएको बताएकी छन् । हिजो कंचनपुरमा आयोजित नेकपा एमालेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद बुढाथोकी पनि एमाले प्रवेश गरेको भन्ने खबरमा कुनै सत्यता नभएको भन्दै उनले आफु एकिकृत समाजवादी मै रहेको प्रष्ट पार...
-
सुदूरपश्चिम पुगेर ओलीले भनेः गठबन्धनलाई पर्छान एमाले तयार, १५० सिट जित्छौं
कंचनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आागमी चुनावमा सत्ता गठबन्धनलाई पर्छान एमाले तयार रहेको बताएका छन् । एमाले कंचनपुरले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिरको चुनावमा सत्ता गठबन्धनलाई पछार्न एमाले तयार रहेको बताएका हुन् । उनले एमालेमा जनलहर देशैभरी बढेकाले ...
-
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त
कंचनपुर। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेका चोधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनको सचिवालयले जनाएको छ। चौधरी आज कंचनपुरको भिमदत्तनगरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा एमालेमा प्रवेश...
-
प्रतिनिधि सभा निर्वाचनका लागि अछाम-१ बाट श्रममन्त्री कुँवर उम्मेदवार सिफारिस
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम १ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले मन्त्री कुँवरलाई अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो। बैठकले क्षेत्र नम्बर २ बाट भने न...
-
युवा संघका अध्यक्ष शाही बाजुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस
बाजुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाजुराबाट नेकपा एकिकृत समाजवादीका नरेशकुमार शाही प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । जिल्ला कमिटीको विस्तारित बैठकले एकीकृत समाजवादीको भातृसंगठन युवा संघका अध्यक्ष समेत रहेका शाहीलाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको हो । बै...
-
दुई सन्तानसहित श्रीमति झुण्डिएको अवस्थामा फेला, श्रीमान पक्राउ
बझाङ। बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका-९ रारुका पुष्कर पार्कीकी २२ बर्षीय श्रीमती गीता पार्की र पाँच बर्षीय छोरी भुमिका र तीन बर्षीय छोरा मोहित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । तीनैजना घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले बझाङका नि...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 70
- Next Page »
















