• कंचनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ

    कंचनपुर । कंचनपुरमा सशस्त्र प्रहरीमाथि हातपात गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतिय तस्कर समूहका अर्जुन कुमार रहेका छन् । उनलाई भारतीय प्रहरीले पक्राउ गरेर आवश्यक कारवाही प्रकृया अघि बढाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संचारकर्मीहरुलाइ बताएका छन् । महाकालीपारी रहेको द...

  • कंचनपुर जिसस सदस्य पन्तको निधनमा सार्वजनिक बिदा

    कचंनपुर । जिल्ला समन्वय समिति कंचनपुरका सदस्य बलराम पन्तको निधनमा जिल्लाको शुक्लाफाँटा नगरपालिकाले आज एकदिन सार्वजनिक बिदा दिएको छ । सदस्य पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले आज एक दिन नगरपालिका भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको वडा नं ५ बाट पन्त वडासदस्य पदमा निर्वाचित भई जि...

  • सुदूरपश्चिम प्रदेशमा १३ सांसदले छोडे केपी ओलीको साथ, माधव नेपालको पार्टी ठुलो

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा १३ सांसदले नेकपा एमाले छोडेका छन् । आइतबार थप ३ सांसदले केपी ओली नेतृत्वको एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् । समाजवादीमा थप भएका सांसदमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङ...

  • लालझाडी गाउँपालिका–६ को कांग्रेस सभापतिमा चन्द निर्विरोध निर्वाचित

    कंचनपुर । नेपाली कांग्रेसले कंचनपुरको लालझाडी गाउँपालिकाको –६ को सभापतिमा गोपाल चन्दलाई निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न १४औं वडा अधिविशनले चन्दलाई सर्वसहमत वडा सभापतिमा निर्वाचित गरेको हो । वडाका कृयाशिल सदस्यहरुको भेलाले मतदान अधिकृत भोज राज रानाको उपस्थितीमा अधिवेशन सम्पन्न गरेको पूर्व वडा सभाप...

  • कार्यालय परिसरमै सशस्त्र प्रहरी जवान मृत फेला

    कैलाली । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका छन् । डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भएका ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरमै मृत भेटिएका हुन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत उनि कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको ...

  • दार्चुलाका सांसदले भनेः ‘जयसिंह धामी घटनाका बिषयमा संसदीय छानविन समिति गठन गरियोस’

    काठमाडौं । दार्चुलाबाट निर्वाचित सांसद गणेश ठगुन्नाले जयसिंह धामीको घटनाको बिषयमा संसदीय छानविन समिति गठन गर्नु पर्ने माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बिशेष समय लिएर बौल्दै सांसद ठगुन्नाले धामीको घटनाको तथ्य तथ्य छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने बताएका हनु् । महाकाली नदि तर्नेक्रममा भारतीय सु...

  • जयसिंह धामीको घटनामा गृहमन्त्रीले संसदमा भनेः ‘प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय गर्छ’

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामीको घटनामा छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले आवश्यक निर्णय लिने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले धामीको घटनाको सम्बन्धमा छानबिन समिति गठन भइसकेकाले समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले आफ्नो राय दिन मिल्ने बता...

  • ‘जयसिंह धामीको मृत्यु होइन, हत्या हो’, भन्दै युवा संघको भारतीय दूतावास अघि प्रदर्शन

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुह निकट युवा संघले दार्चुलाका जयसिंह धामीको घटनाका बिषयमा भारतीय दूतावास अगाडी विरोध प्रदर्शन गरेको छ । सोमबार घटनाको विरोधमा युवा संघका कार्यकर्ताहरुले काठमाडौंको लैनचौरस्थित दूतावास अगाडी भारतीय सुरक्षाकर्मी (एसएसबी) ले गरेको गम्भिर गल्तीको विरोधमा प्रदर्शन गरेको हो। "ज...

  • जयसिंह धामी घटनाका दोषीलाई कारवाहीको माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन

    काठमाडौं । दार्चुलाका जयसिंह धामीको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । घटनाका दोषीलाई कारवाहीको माग गर्दै सोमबार दूतावास अगाडी विरोध स्वरुप प्रदर्शन गरिएको हो । उनिहरुले हातमा ब्यानर बोक्दै भारतको ज्यादती रोक्न समेत माग गरेका छन् । क्रान्ति...

  • निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ बर्ष पुग्यो, प्रहरीले दोषी नै भेटेन

    कंचनपुर । कंचनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन बर्ष पुगेको छ । आजकै दिन अर्थात १० साउन २०७५ मा जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित खोला छेउ उखुको खेतमा निर्मलाको शव भेटिएको थियो । साथी रोशनी बमको घरमा गएकी  निर्मलाको  बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । निर्मला...