सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौंबाट बैशाख ५ गते ३३ जना चिकित्सको टोली पठायो । पाँच जनामा कोरोना संक्रमण भएपछि जोखिम बढेको भन्दै सरकारले चिकित्सको टोली पठाएको थियो । भारतबाट हजारौं नेपालीहरु सुदूरपश्चिमका गाउँ-गाउँमा भित्रिएपछि सरकारले जोखिम बढ्ने भन्दै एक महिनाको लागि टोल...
कोरोना
-
-
समाचार प्रभावः ज्वरो नाप्ने थर्मोमिटर समेत नभएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा स्थापना गरिएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन गरिएको छ । अनमोलपोस्टले बैशाख ९ गते “कोरोना चेकजाँच डेक्सको हरिविजोगः ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो” शिर्षकमा समाचार प्रकाशन गरेपछि बुढीनन्दा नगरपालिकाले उक्त हेल्थ डेक्सको ब्यवस्थापन गरेको हो । ...
-
कोरोनाबाट सबैभन्दा बढि पीडित इटालीमा ‘लकडाउन’ अवधि थपियो
इटाली । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढि पीडित इटालीमा ‘लकडाउन’ अवधि थप गरिएको छ । तीनसाता लकडाउन गर्दा पनि संक्रमण नियन्त्रणमा नआएपछि इटालीले ‘इस्टर’ अर्थात् अप्रिल १२ सम्म ‘लकडाउन’ अवधि थप गरेको हो । लकडाउन अवधि थप गरेपछि सरकारले देशैभरी अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । हरेक ठाँउमा सुरक्...






