काठमाडौं । खगेन्द्र सुनार रास्वपाबाट प्रत्यक्ष चुनाव जितेर सांसद हुने दलित समुदायका एक्ला उम्मेदवार हुन् । दलित समुदायको मुद्दा खरो रुपमा उठाएर राजनीतिमा उदाएका खगेन्द्र संसद छिरेपछि दलितलाई नै भुल्छन् की भन्ने आशंकाबीच उनि आफ्नो धरालत र कर्तव्य सम्झिदै सुर्खेतमा बलात्कारपछि हत्या भएकी इनिशा विकको न्यायका लागि सडकम...







