काठमाडौँ । आज हिन्दूहरुको ठुलो पर्व महाशिवरात्रि मनाइदै छ । भगवान् शिवको पुजा आराधना गरि मनाइने महाशिवरात्रि पर्वको अवसरका काठमाडौंस्थित पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घँइचो लागेको छ । महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजन र दर्शनार्थीहरुको भिड छ । महाशिरात्रिको ...





