• सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा) र (राष्ट्रियसभा) को पाँचौँ अधिवेशन सुरु पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मङ्सिर २५ गते आह्वान गरे अनुसार आज आजदेखि अधिवेशन सुरु हुन लागेको हो । सभामुखको पद रिक्त रहेका कारण अध...