दार्चुला । गएराति आएको पहिरोमा पुरिएर दार्जुलामा दार्जुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका ८ का अर्जुन दर्जी र मिलन दर्जीको रहेका छन् ।
त्यस्तै पहिरोमा परी तीनजना घाइते भएका छन् । घाइते मध्ये लक्ष्मी परियारको अवस्थ गम्भिर रहेको प्रहरी बताएको छ ।











