मकवानपुरमा च्याउ खाँदा एकै परिवारका एकको मृत्यु, तीन बेहोस

हेटौंडा । मकवानपुरमा विशालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । जिल्लाको  राक्सिराङ गाउँपालिका ७ दाराङमा उक्त घटना भएको हो ।

मृत्यु हुनेमा  १३ वर्षकी बुञ्जीमाया चेपाङ रहेको प्रहरीले जनाएको छ । उनका ४५ वर्षका बुवा दीपबहादुर चेपाङ, १९ वर्षका दाई बच्चालाल चेपाङ  र ७ वर्षका भाइ बाल्टा चेपाङ बेहोस भएका छन् ।

उनीहरुले तीन दिन अघि जंगली च्याउ आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार