लगातार ओरालो लागेको सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार


काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १४ सय रुपैयाँ बढेको हो ।

आजका लागि सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार