माटोको ढिस्कोले पुरिएर कास्कीमा ३ को मृत्यु २ घाइते

पोखरा । माटोको ढिस्कोले पुरिएर पोखरामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका २० स्थित मौजामा नाली खन्ने क्रममा माटोको ढिस्को खसेर उनीहरु पुरिएका थिए ।

रिटेरिङ वाल लगाउने क्रममा पहिरो आएर पुरिदा मृत्यु भएका उनीहरुको परिचय खुल्न सकेको छैन् । प्रहरीले घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार