काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार २ सय १८ जनामा गरीएको परीक्षणमा ९ सय ७९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।