काठमाडौं । प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्वजनिक गर्दैछ । गत चैत्र १४ र १५ गतेको सवज्ञान र सामाजिक बिषयको प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्बजनिक गर्न लागेको हो । बुधबार दिउँसो साढे दुई बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको देश २ का प्रहर...
प्रदेश २
-
-
उपचार र राहात दिन बाराको फेटा पुगे डाक्टर गोविन्द केसी
काठमाडौं । डाक्टर गोविन्द केसी आँधी प्रभावित क्षेत्रमा पुगेका छन् । आँधीका कारण सबैभन्दा बढि प्रभावित बाराको फेटा गाउँपालिकामा स्वास्थ्य शिविर संचालन र राहात वितरणका लागि डा. केसीले त्यहाँ पुगेका हुन । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा कार्यरत डा.केसीले बाराको फेटास्थित पुरनियाँ गाउँमा स्वास्थ्य शि...
-
प्रचण्डद्धारा आँधीमा मृत्यु भएका प्रति परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा(भिडियोसहित)
बारा । सत्तापक्ष दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले बारा र पर्सामा आँधीका कारण मृत्यु भएका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छ। आँधी प्रभावित क्षेत्रमा रहेका नेकपा अध्यक्ष प्रचण्डले उक्त राहात रकम घोषणा गरेका हुन। काठमाडौंबाट मंगलबार आँधी प्रभावित क्षेत्रको अवलोकन गर्दै बाराको फेटा गाउँपालिका ६ ब...
-
आँधी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने: ‘उपचार सन्तोषजनक, राहात प्रकृया सुरु, (भिडियोसहित)
बिरगंज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आँधीहुरीका घाईतेहरुलाई भेटेका छन् । आँधी प्रभावितहरुको अवस्था नाजुक भएको खबर आउना साथ मंगलबार त्यसतर्फ गएका प्रचण्डले नारायणी उपक्षेत्रीय अस्पताल बिरजंग पुगेर घाईतेहरुलाई भेटी अवस्था बुझेका हुन । अस्पतालका बिरामीसंगहरुको भेटघाटपछि संचारकर्मीलाई प्रतिकृया द...
-
आँधी पीडितहरुको अवस्था नाजुक बनेपछि प्रचण्ड आफै प्रभावित क्षेत्र जाँदै
काठमाडौं । आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीमा परी ठुलो धनजनको क्षती भएपछि अहिले त्यहाँको अवस्था नाजुक छ । प्रभावितहरुले खान र राती ओत लाग्ने ठाँउसम्म नपाएको खबर आएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड आफै प्रभावित क्षेत्रमा जादैछन । मंगलबार बिहान ११ बजेको उठानमार्फत प्रचण्ड प्रभावित बारा र प...
-
हावाहुरीमा परी ज्यान गुमाउने भारतियसहित सबैको सनाखत (नामावलीसहित)
काठमाडौं । गएराती आएको भिषण हावाहुरीमा परी बारा र पर्सामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ । गृह मन्त्रालले सोमबार दिउँसो सार्वजनिक गरेको सनाखतको सूची अनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका, १२ जना पुरुष र १० महिला छन् । बारा फेटा गाउँपालिका वडा नम्बर १ का अन्दाजी ५५ बर्षिय हरिनारायण दास, ४५ बर्षिय मनोरमा दास, २४ बर्...
-
बारा-पर्सा हावाहुरी अपडेट: अस्पतालमा रगतको अभाव, उपचारमा समस्या
बारा । हावाहुरीमा परी आईते भएकाहरुको उपचारका लागि बारा र पर्साका अस्पतालहरुमा रगतको अभाव देखिएको छ । आइतबार साँझ आएको भिषण हावाहुरीमा घाईते भएकाहरुको उपचारमा आवश्यक रगतको अभाव भइरहेको हो । घाईतेहरुको उद्धारगरि अहिले जिल्ला अस्पताल, क्षेत्रिय अस्पताल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र नारायणी लगायतका अस्पता...
-
हुरीका कारण २५ जनाको मृत्यु, चार सय बढि घाइते
पर्सा । हावाहुरीका कारण पर्सा र बारामा दुई दर्जन बढिको मृत्यु हुनका साथै चार सय बढि घाईते भएका छन । पर्सा र बाराको विभिन्न ठाँउमा हावाहुरीका कारण अहिलेसम्म २५ जनाको मृत्यु भएको र चार सय बढि घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्यु हुनेमा बालबालिका र बृद्धाहरु बढि रहेको बताइएको छ । मृतकहरुको सनाख...
-
परीक्षा स्थगित भएको विषयमा प्रदेश २ मा, शिक्षामन्त्रीको पुत्ला जलाइयो, राज्यमन्त्रीको गाडी तोडफोड
काठमाडौं । प्रदेश २ मा परिक्षा स्थगित भएको विषयलाई लिएर विद्यार्थीले ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् । लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । जनकपुरधाममा बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो...
-
प्रदेश २ मा फेरि प्रश्नपत्र बाहिरियो परिक्षा स्थगित, प्रदेशकाे बदनाम गर्न प्रश्नपत्र ‘आउट’ गरेको मुख्यमन्त्री राउतको भनाई
काठमाडाैं । प्रदेश २ को जनपुरधामा संचालित एसईई परिक्षामा सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको परिक्षा पनि रद्द गरिएको छ । बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । लगतार दुई दिन प्रश्नपत्र आउट गरे...













