काठमाडाैं । माइट हमर तिलक चन्दन माइट हमर यी गहना माइट हमर देहके विभूति माइट हमर बिछौन धन्य माइट हमर यी गहना धन्य माइट हमर यी बिछौना ।। एक बिहान ‘गुरुकुल संगीत पाठशाला’मा गुरुदेव कामदसँग हारमोनियममा ‘सा रे ग म’ अलापिरहेकी थिइन्, सिरहा गोलबजारकी ३२ वर्षीया शान्ति सदा । साथमा उनका पति ३६ वर्षीय गुरुशरण सदा स...
प्रदेश २
-
-
बुवाको किरिया नगरेको भन्दै एक परिवार गाँउ निकाला
बारा । नेपाली समाजमा कानून विपरितका धेरै घटनाहरु घट्दै आएका छन् । जुन दण्डनिय हुँदा हुँदै पनि समाजको केहि ब्यक्तीहरुले त्यस्तो हर्कत गरिरहेका हुन्छन् । बारा जिल्लामा यस्तै कानून विपरितको कार्य गाँउलेहरुले गरेका छन् । बुबाको पुरै किरिया नगरेको भन्दै सुवर्ण गाउँपालिका–६ धरमपुरस्थित एक परिवारलाई गाँउलेले सामाजिक वहिष...
-
आजदेखि सीमा नाका तीन दिनसम्म बन्द
वीरगञ्ज । देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । । सीमावर्ती भारतीय राज्य बिहारमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नाका बन्द गरिएको हो । शुक्रबारदेखी आइतबारसम्म अर्थात मे १० देखि १२ तारिक तीन दिनसम्म नेपाल भारतको सीमा नाका बन्द हुनेछ । चुनावलाई मध्यनजर गर्दै भार...
-
पत्रकारहरुद्धारा समुदायलाई खानेपानी धारा हस्तान्तरण
बारा । पत्रकार र साहित्यकारहरुको संयुक्त प्रयासमा आँधीबाट प्रभावित बाराको एक दलित बस्तीमा खानेपानी धारा निर्माण गरिएको छ । पीडितलाई राहातस्वरुप जिल्लाको सुवर्ण गाउँपालिका वडा न.४ हर्दिया स्थित ६४ घरधुरी रहेको दलित बस्तीमा दुई वटा पानीका धारा निमार्ण गरेको हो । गत चैत्र १७ गते आएको बिनासकारी आँधीबाट प्रभावित उक्...
-
आँधी प्रभावितको घर निमार्णमा पीडित नभएकाहरुको नाम हटाइने– मन्त्री महासेठ
https://www.youtube.com/watch?v=qDlpO6_pttQ&feature=youtu.be बारा । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले घर निर्माण कार्यमा वास्तविक आँधी पीडितहरु कुनैपनि हालतमा नछुट्ने बताएका छन् । शनिवार बारा सुवर्ण गाउँपालिका वडा नं ४ स्थित हर्दिया गाँउमा प्रभावितहरुको घर निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री म...
-
हावा चल्दा तराईबासी त्रसित हुँदै यसरि ईश्वर पुर्काछन् (भिडियोसहित)
बारा । एक महिना अधि नेपालको तराई क्षेत्रमा आएको बिनासकारी आँधीको त्रास अहिले पनि कायमै छ । शुक्रबार बिहान बाराको सुवर्ण गाउँपालीका क्षेत्रमा हावाहुरी चल्दा स्थानियहरु त्रसित भएका छन् । बिहान एक्कासी आकास मडारिएर अध्यारो भई हावाहुरी चल्दा उक्त गाँउपालीकाको वडा नम्बर चारस्थित हर्दिया टोलका स्थानियहरु त्रसित भएका ...
-
वीरगञ्जमा भिषण आगलागी
वीरगञ्ज । वीरगञ्जको श्रीपुरमा रहेको औषधि कारखानामा भिषण आगलागि भएको छ । आगलागि पेन्ट गोलामबाट आगो सुरु भएको बताइएको छ । आगलागि भएको नेपाल फर्मासिटकल्स लिमिटेड (एनपीएल) को औषधि कारखाना नजिक बाक्लो बस्ती समेत रहेको छ । आगलागि नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको दमकल प्रहरी र स्थानीयल बासी लागिरहेका छन् । आगला...
-
दुखत घटनाः श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास
सिरहा । नेपालको मधेस क्षेत्रमा महिलामाथी जघन्य अपराधका घटनाहरु जारी छन् । विभिन्न वहानामा श्रीमान लगायत घरका सदस्यहरुले महिलामाथी आगो लगाउने, पेट्रोल छर्कने जस्ता अपराधिक घटनाहरु बेला बेला भइरहन्छन् । त्यस्तै दुखत घटना सिरहामा पनि भएको छ । बिहीबार जिल्लाको नगरपालिका वडा नम्बर ८ की एक महिलालाई उनके श्रीमानले शरि...
-
गोलीसहित हतियार बरामद
रौतहट । रौतहटमा प्रहरीले गोलीसहित हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीको टोलीले बुधवार मध्यरातमा सीमानाकाबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए। प्रहरीका अनुसार परोहा नगरपालिका ८ नेपाल – भारत सीमा दशगजा क्षेत्रमा खटिएको प्रहरी टोली...
-
दुई दिनपछि रिटार्यड हुन लागेका मालपोलका कर्मचारी घुससहित पक्राउ
सप्तरी । दुईदिन पछि जागिरबाट सेवानिवृत्त हुन लागेका एक जना सप्तरीबाट घुससहित रंगेहात पक्राउ परेका छन् । सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका हुन । सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना घर भएका मण्डल दुई दिनपछि आफ्नो ५८ वर्षे सेवा अवधी पुरागरि सेवान...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 47
- Next Page »















