काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं साधारणसभाको आज काठमाडौमा उद्घटन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशबाट श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको बताएका हुन् । उनले विदेशमा जाने श्...
समाज
-
-
माओवादीबाट राज्यमन्त्रीमा सिर्पालीले लिइन् शपथ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उनले राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा हिजो नयां १५ जना मन्त्रीहरुले शपथ लिँदा उनि छुटेकी थिइन् । ...
-
फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रह।ीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् । उनले फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धा...
-
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, अब कहिले छुट्छन् ?
तनहुँ । अभिनेता पल शाहलाई जिल्ला अदालतले तनहुँले सफाई दिएको छ । एक नाबालिका गायिका बलात्कारको आरोप लागेका शाहलाई जिल्ला अदालत तनहुँले आज सफाइ दिएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिए...
-
विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन
काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी निधन भएका यात्रुहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सोमवार साँझ काठमाडौंको माइतीघर मण्डलामा भेला भएका विभिन्न क्षेत्रका ब्यक्तिहरुले विमान दुर्घटनामा परी निधन भएकाहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली दिएका हुन्। श्रद्धाञ...
-
विमान दुर्घटनामा ४ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य तीव्र
पोखरा । पोखरामा हिजो भएको विमान दुर्घटनामा अझै चार जनाको अवस्था अज्ञात रहेको छ । विमानमा चालक दलका सहित ७२ यात्रुमध्ये हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनिहरुको खोजी कार्य तीव्र पारिएको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प...
-
विमान दुर्घटनाले स्तव्ध बनाएपछि प्रधानमन्त्री प्रचण्ड आफै पोखरा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन्। आज विहान यती एयरलाइन्सको विमान दुर्घटनाले स्तव्ध बनाएपछि त्यसबारे बुझ प्रधानमन्त्री प्रचण्ड आफै पोखरा जान लागेका हुन ।घटना लगत्तै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड केहिबेरमा पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रचण्ड...
-
पोखरा विमान दुर्घटना अपडेटः मृतकहरुको नामावली हेर्नुहोस
पोखरा । आज बिहान पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान खुलेको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयर लायन्सको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु गरी ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । यात्रुमध्ये ३र३ जना शिशु तथ...
-
क्रिकेटर सन्दीप लामिछानेले भोलि २० लाख धरौटी तिरेर छुट्दै
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि रिहा हुँदैछन् । उच्च अदालत पाटनले आज दिएको आदेशअनुसार उनि भोली २० लाख धरौटी तिरेर थुनामुक्त हुन लागेका हुन् । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशमा क्रिकेटर लामिछानेलाइ काठमाडौ ब...
-
मेयर बालेनले बागमती किनारका सुकुम्बासी हटाउन गृहमन्त्री रविको मागे साथ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयको सहयोग मागेका छन् । महानगरपालिकाले सुकुम्बासी बस्ती लगायत अनधिकृत संरचना हटाउन गृहमन्त्री रवि लामिछानेको सहयोग मागेका हुन् । मेयर बलेनले सुकुम्बासी बस्ती हटाउन खोज्दा असफल भएपछि गृहमन्त्रीको...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 108
- Next Page »

















