ठमाडौं । आज हिन्दूनारीहरुको महानपर्व हरि तालिका तीज मनाइदैछ । महिलाहरुले हिजो राती तीजको दर खाइसकेपछि निराहर बर्त बस्दै आज बिहानै शिवालयमा गई पुजा आराधना गर्ने गर्छन । आज बिहानै देखि देशभरका शिवालयहरुमा महिलाहरुको घुँइचो छ । देशकै प्रमुख धार्मिकस्थल पशुपति मन्दिरमा भने बिहानै ३ बजेदेखि नै पुजा आराधनाका लागि महिलाह...
समाज
-
-
तीजमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश : सदाचार बनोस्
काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। सन्देश मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेकी हुन् । राष्ट्रपति भण्डारीले तीज पर्वले नेपालीलाई ...
-
भक्तपुरमा स्वास्थ्यकर्मी सहित १२ जनामा देखियो डेंगु
काठमाडौं । भक्तपुरमा स्वास्थ्यकर्मी सहित १२ जनामा डेंगुको संक्रमण देखिएको छ । भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्य अधिकृतसहित १२ जनामा डेंगुको संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये २ जनाको भक्तपुर अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको छ । यो वर्ष डेंगु काठमाडौं, चितवन लगाएका जिल्लामा धेरै देखिएको छ ...
-
अछाममा जीप दुर्घटना २ को मृत्यु ५ घाइते
काठमाडौ । जीप दुर्घटना हुँदा अछाममा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय किथ्थी साउद र कौशी साउद रहेका छन् । त्यसैगरी दुर्घटनामा मनिषा उपाध्याय, नृप साउद, जनक साउद र अन्य दुई जना घाइते भएका छन् । दुई जनाको भने परिचय खुलेको छैन् । से १ ज ९८६ नम्बरको बोलेरो जीप अछामक...
-
बुवालाई आज मात्रै सम्झिने त ?
काठमाडौं । बुवाको मुख हेर्ने दिनमा बिशेष महत्वका साथ बुवालाई सम्झिने गरिन्छ । आज यहि मुख हर्ने दिनमा छोराछोरीहरुले आफ्ना बुवालाई सम्झेर भेट्ने, मिठा खानेकुरा, उपहार दिने र लामो आयुको कामना गरिरहेका छन् । नेपालवाहेक अन्य देशमा पनि बुवालाई सम्झिने भनेर "फार्दश डे" मनाएको पाइन्छ । बुवालाई सम्झिने, मिठा खानेकुरा खुव...
-
नरिवल बेच्नेलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही (भिडियोसहित)
जनकपुरधाम । मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथी कारबाही सुरु भएको छ । जनकपुरस्थित जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने स्थानिय १६ बर्षीय रोशन चौधरीलाई कुटपिट गर्ने दुई प्रहरीमाथि कारबाही प्रकृया अघि बढाइएको हो। उक्त घटनाको विरोधमा स्थानीयबासीले सडकको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन ग...
-
चट्याङ लागेर एकको मृत्यु
ओखलढुङ्गा । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो । सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकैको बारीमा घाँस काटिरहेका बेला पानीसंगै परेको चट्याङ लागेर उनि घाइते भएका थिए । ...
-
जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट
काठमाडौं । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । सोमबार पर्यटन मन्त्रालयमा मन्त्री योगेश भट्टराईले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् । यसका साथै मन्त्री भट्टाइले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश ...
-
बर्दियामा बाघको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिकाका १ भुरीगाँउका ७० वर्षीय पहाडिया थारू रहेका छन् । उनलाई आइतबार विहान घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा बाघले आक्रमण गरेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।...
-
सावधान ! कुकुरलाई जथाभावि शौच गराए घरधनीलाई कारवाही गरिने
काठमाडौं । सर्वजनिक शौचालयलाई व्यवस्थित गर्ने योजनाका साथ अघि बढेको काठमाडौं महानगरपालिकाले फेरी एउटा नयाँ योजना ल्याएको छ । सडक छेउमा रहेका सार्वजनिक शौचाललाई व्यवस्थित गरी सरसफाई अभियानलाई सघाउने उदेश्यले नयाँ योजना ल्याएको हो । नयाँ योजना अन्तरगत महानगरले घरमा पालेको कुकुरलाई सार्वजनिक स्थानमा शौच गराए कारवाही गरिन...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 108
- Next Page »














