• समाजमा अराजकता बढ्दै गएकोप्रति मन्त्री भट्टराईको चिन्ता

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले समाजमा जनतालाई भड्काउने खालका गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय देखिन थालेका उछृङ्खल गतिविधिले राम्रो सन्देश नदिने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले अराजकता ...

  • हुम्लामा ५ रेक्टरको भूकम्प

    हुम्ला । हुम्लामा ५ रेक्टरको भूकम्प गएको छ । हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर आइतबार विहान १० बजेर ५४ मिनेटमा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पका कारण के कति क्षती भयो भन्ने बारेमा जानकारी आउन बाँकी रहेको बताइएको छ ।...

  • बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न आदेश

    ओखलढुंगा । बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । नाताले भाञ्जी पर्ने ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ओखलढुंगाले आदेश दिएको हो । दिदीको घर गएको समयमा भदौ ३ गते बालिका बलात...

  • एलपी ग्याँस अब सहुलियत दरमा पाइने

    काठमाडौं । एलपी ग्याँस अब सहुलियत दरमा पाइने भएको छ । निम्न आय भएका उपभोक्ताहरुलाई मध्यनजर गर्दै सरकारले एलपी ग्याँस छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरिरहको छ । नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सो ...

  • एकै घरमा ४ जना डिग्री होल्डर

    भक्तपुर । सामान्यतः किसानका घरमा अन्नको भकारी हुन्छ। भक्तपुरका एक किसानले अन्न बेचेर सन्तानलाई पढाए। यतिबेला उनको घरमा ज्ञानको भण्डार छ। यस वर्षको शिक्षा दिवसमा भदौ २२ गते नेपाल विद्या भूषण ‘क’ बाट पुरस्कृतमध्ये चारजना भक्तपुर सल्लाघारीस्थित लक्ष्मीनारायण कोजू र कमलकेशरीका सन्तान हुन्। पिएचडी (विद्यावारिधि) गरेका जे...

  • पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन रोक्नेमाथी कारबाहीको तयारी

    पशुपति क्षेत्र विकास कोषले पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारबाही गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत् निर्देशन दिएपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थाल...

  • सामुहिक बलात्कारको आरोपमा ९ जनामाथि मुद्धा दायर

    नवलपरासी । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ का २२ वर्षीय शिवराज राजभर, ४५ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र ...

  • यसबर्षको दशैंको टीका र घटस्थापनाको साइत कहिले ? थाहा पाउनुहोस

    काठमाडौं । हिन्दू धर्मालम्बीहरुले मनाउने महान चाँड दशैं कुन दिन र कुन साइतमा भन्नेबारे सबैको चासो हुन्छ । यसबर्षको दशैंको टीका र घटस्थापनाको साइत सार्वजनिक भएपछि त्यो साचो मेटिएको छ । पञ्‍चाङ्ग निर्णायक समितिले आइतबार सार्वजनिक गरेको दशैंको साइतअनुसार टीका र घटस्थापनाको साइत बिहान १० बजेर ३५ मिनेट जाँदा उत्तम मा...

  • ‘ठाडो चन्दन लाएर र सिन्दुर देखाएर राजनीति गर्न छोड्नुस्,

    दक्षिण एसियाकै चर्चित नारीवादी नेत्री कमला भासिन विगत केही सातादेखि काठमाडौंमा हुनुहुन्छ। हरेक वर्ष नेपालमा आयोजना हुने एक महिना लामो लैङ्गिक समानतासम्बन्धी बहुचर्चित संगति तालिम, जहाँ दक्षिण एसिया क्षेत्रका युवा महिला अधिकारकर्मीहरू सरिक हुन्छन्, त्यसको मुख्य प्रशिक्षकका रूपमा उहाँ नेपाल आउने गर्नुहुन्छ। नेपालमा अहिले...

  • मोटरसाइकल दाइजो नदिएको निहुँमा महिलाको हत्या

    रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा एक महिलाको हत्या गरिएको छ । रौतहटको राजपुर नगरपालिका- ७ अकोलवाकी २५ वर्षीया सन्जु देवीलाई दाइजो नल्याएको भन्दै हत्या गरिएके हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको खुल्नमा आए...