रौतहट । सरकारले किसानलाई दिने अनुदानको मल खरीदमा कालोबजारी भएको छ । जिल्लामा स्थानीय निकायले लापरवाही गर्दा किसानलाई मल खरीदमा समस्या भएको हो । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् । किसानका अनुसार जिल्लाको १६ नगरपालिका र दुई ग...
समाज
-
-
भव्य भयो काठमाडौंको गौरा पनि, देउडामा नेता भिम रावलदेखि नन्दकृष्ण जोशीको घम्साघम्सी
काठमाडौं । राजधानी काठमाडौं पनि यसबर्षको गौरा पर्व भव्य भएको छ । टुडिखेलमा उपस्थित हजारौं मानिसहरुले हर्षोल्लासका साथ देउडा खेल खेल्दै गौंरा पर्वमा रमाएका हुन । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक संस्कृतीकारुपमा मनाइदै आएको गौरा पछिल्ला केहि बर्षयता काठमाडौंमा पनि भव्य रुपले मनाइदै आएको छ । टुडिखेलमा आयोजित ग...
-
आज गौरा पर्व मनाइदै, काठमाडौंको टुंडिखेलमा पनि भव्य गौरा
काठमाडौं । सुदूरपश्चिम तथा मध्यपश्चिममा आज गौरा पर्व धुमधामसंग मनाउँइदै छ । उमा महेश्वरसहित दुवोको पूजा गरेर देउडा खेलेर यो पर्व मनाइदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समि...
-
डेंगुको संक्रमणबाट एक जनाको मृत्यु
डोटी । डोटीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेंगुको संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो । टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उ...
-
बलात्कारको कसुरमा १६ वर्षको जेल सजाय तोकियो
उदयपुर । बलात्कारको कसूरमा एकजनालाई १६ बर्षको जेल सजाय तोकिएको छ । जिल्ला अदालत, उदयपुरले ६ वर्षीया बालिका बलात्कारको कसुरमा त्रियुगा नगरपालिका–६, लालपताका ४५ वर्षीय रामबहादुर विकलाई १६ बर्षको जेल सजाय सुनाएको हो । पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन समेत अदालतले आदेश दिएको छ जिल्ला अदालत उदय...
-
डिभी परेर अमेरिका गएका वडा अध्यक्षले बल्ल राजिनामा दिए
मकवानपुर । डिभी परेर अमेरिका उडेका मकवानपुरका एक वडा अध्यक्षले पदबाट राजिनामा दिएका छन् । निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका हुन । पाँच महिनाअघि अमेरिका उडेका घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीन...
-
जिप दुर्घटना हुँदा अछाममा तीनको मृत्यु, तीन घाइते
अछाम । अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अछाम बान्नीगढी जयगढ गाउँपालिका ४ का ३८ वर्षिया कालुसी आउजी, ३ का ३९ वर्षिय अशोक परियार र बैतडी डिलासैन गाउँपालिका ३ का २२ वर्षिय लालबहादुर बोहरा रहेका छन् । बुधबार राति रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १...
-
प्रदेश २ मा विदैविदा, कृष्ण जन्माष्टमीमा पनि सार्वजनिक विदा
जनकपुरधाम । प्रदेश २ ले केन्द्र सरकारले नराखेका विदा पनि सार्वजनिक विदामा मिलाउने गरेको छ । कसैले सार्वजनिक विदा हुनुपर्छ भनेर माग गर्दा अर्को दिन प्रदेश सरकारले विदा दिने गरेको हो । यसैबीच कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा दिइने भएको छ । भदौ ६ गते शुक्रबारका दिन परेको कृष्ण जन्माष्टमीको प्रदेश सरकारले सार्व...
-
पूर्वयुवराज पारसमाथि प्रहरीले छानविन गर्ने
काठमडौं । सुरक्षार्थ खटिएका प्रहरी माथि पूर्वयुवराज पारस शाहले हातपात गरेपछि त्यसको चर्को विरोध भइरहेको छ । देशको अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी माथि नै गरिएको हातपातको जनस्तरबाट चर्को विरोध भएपछि प्रहरीले छानबिन गर्न लागेको छ । पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक स...
-
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन कार्यदलको सिफारिस
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सिफारिस गरेको छ । दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यादलले अध्ययन प्रतिवेदन पेश गर्दै सो सिफारिस गरेको हो । कार्यदलका संयोजक एवं दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबु...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 108
- Next Page »













