पछिल्लो कहि बर्ष यता नेपाली चलचित्रको बजार केहि सुधारउन्मुख देखिएपनि सन्तोषजनक भने छैनन । हास्यँब्यग कथामा आधारित दई चार चलचित्रहरु ब्यवापारिक दृष्टिकोटले सफल मानिएपनि बिषयगत कुरा र सामाजिक दृष्टिकोणले सन्तोषजनक छैनन । चलचित्र निमार्ण पक्षले ब्यापारलाई मात्रै प्रधान ठान्दा कथाबस्तुहरुले समाजमा नराम्रो प्रभाव पारेको ...
विचार/ब्लग
-
-
ओलीको राष्ट्रवादी छविलाई माताको आशीर्वादले पखाल्दै
बहुविवादित एसिया प्यासिफिक समिट सकिएको छ। नेपालमा आयोजना गरिएका हालसम्मका शिखर सम्मेलनहरूमध्ये सबैभन्दा विवादित बनेको यो सम्मेलनले कयौं अनुत्तरित प्रश्न छोडेर गएको छ। विवादित बन्नको प्रमुख कारण हो- यसको प्रमुख आयोजक संस्था युनिभर्सल पिस फेडेरेसन। यसको पृष्ठभूमि, यसको संस्थापकको विवादस्पद छवि र यस कार्यक्रममा नेपाल सरका...
-
दशै यति धेरै विवादित किन ?
हिन्दु धर्मावलम्बीले सालिन्दा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैँ मनाउँछन् । आज दशैँको छैटौं दिन । मनाउनेले तीनथरी दशैँ मनाइरहेका हुन्छन् । पहिलो गाउँको दशैँ । दोस्रो बजारको दशैँ । र, तेस्रो सहरको दशैँ । ‘बजारको दशैँ सुनसान हुन्छ । किनभने यतिबेला खासै व्यापार–व्यवसाय चल्दैन । बरु सबैभन्दा पहिले बजारमा दशैँ आ...
-
दलित विधेयकमा सुधार गर्नुपर्ने कुरा
समावेशी समानुपातिक प्रतिनिधित्वका लागि लड्ने राजनीतिक दल नेतृत्वको प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐन २०७५ सुरुमा मधेसी दलितलाई पूर्णरूपमा उपेक्षा गरिएको थियो । प्रदेश २ मा दलितलाई १७.२९ प्रतिशत रहे पनि ७ प्रतिशत मात्रै आरक्षण दिने प्रस्ताव उक्त ऐनमा थियो। विगतमा ठूला भनिएका दलहरूले दलितलाई समावेशी अधिकार नद...
-
गान्धीको व्यक्तित्व किन राष्ट्रिय भयो ?
महात्मा गान्धीलाई म मार्क्सवादको आँखाबाट हेर्छु। किनभने म कबुल गर्छु म मार्क्सवादी हुँ। गान्धीलाई मार्क्सवादको आँखाबाट हेर्न सकिन्छ। हेर्दा हुन्छ। मार्क्सवादी दृष्टिकोणले गान्धीलाई हेर्ने भनेको गान्धी कस्तो समाजको उपज, कस्तो समाजलाई उहाँले लिड गर्नुभयो, कस्तो समाजले उहाँलाई जन्मायो यो कुरा मुख्यत: गान्धीलाई चिन्ने क...
-
‘वा, वा .. मन्त्रीज्यू, यस्तो पो काम !
देशका लागि आफूलाई नै भुलेर योगदान गर्नेहरूले तक्मा पाइसके । तक्मा पाएको उपलब्धि तिनले हर्षोल्लाहसका साथ सामाजिक सञ्जालमा स–गौरव प्रस्तुत गरिसके । हामी भने यो भएन, त्यो पनि भएन भनेर असन्तोषका स्तम्भहरू लेखेर बस्नु परेको छ । यो एकबारको जुनी समेत हास्यास्पद् जस्तो लाग्छ । आकाशे पुलमाथि बसेर सवारी साधन गुडिरहेको हेर्दै ...
-
‘प्रदेशका मन्त्री फोन गर्छन् , सांसदहरूमा जिम्मेवारीवोध छैन’
अहिले स्थानीय तहमा कर्मचारीहरु छन् वा छैनन् भन्ने कुरा संविधानमा उल्लेख गरिएन । त्यो गर्ने विषय थिएन । संविधानले यसको व्यापक अर्थमा व्याख्या गर्दै ‘यो संविधान जारी भएका बखत संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई समायोजन गर्ने’ भन्ने व्यवस्था भयो । कर्मचारी समायोजन गर्दाखेरि ऐनअनुसार प्रदेश र स...
-
सामन्तकालीन ‘छत्तिसी–बत्तिसी’ करको पुनरागमन
जुम्लामा भूमिसुधार लागू भई मालपोत ५ रुपैयाँबाट २५ रुपैयाँ पुग्दा पीडित जुम्लाबासीले गीतमार्फत यसरी पीडा व्यक्त गरेका थिए– अहिल्यै मर्याे शंकर पाध्या अहिल्यै जुम्ला जाँच पाँचको पच्चीस भयो जुम्ला बसाइ काँ छ । पछिल्लोपटक स्थानीय तहहरूले ५० रुपैयाँ तिरे पुग्ने ठाउँमा २ हजार रुपैयाँ कर तोकेपछि विगतका जुम...
-
‘ स्थानीय कर र संघीयताबीच सम्बन्ध छैन, सत्तारुढ नेता नै संघीयताविरोधी हुन्’
काठमाडौं । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई नेपाली संघीयताका ‘कोरियोग्राफर’ भन्दा फरक पर्दैन । नेपालमा संघीयता चाहिन्छ भनेर सुरुदेखि नै लबिङ गर्नेमध्येका एक हुन् खनाल । उनी अहिले पनि संघीयताप्रति त्यति नै प्रतिवद्ध छन्, जति पहिले थिए । स्थानीय तहले लिन थालेको नयाँ-नयाँ करको मुद्दालाई लिएर अहिले संघीयता नै ...
-
महिलालाई सजाय बढी भयो, बैवाहिक बलात्कार उक्साहटमा आयो
जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आज भदौ १ गते देखि नयाँ मुलुकी संहिता लागू भएको छ । नयाँ ऐनमा चर्को सार्वजनिक बहस भइरहेको छ । यही बहसका क्रममा हामीले एक जना मुलुकी ऐनका मस्यौदाकारलाई प्रश्न सोध्दा उनले समेत नयाँ ऐनका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाए । मुलुकी ऐनका कतिपय ...














