अहिले एकातर्फ आफ्नो एकल पहिचान अरू पहिचानमाथि थोपर्न खोज्ने तर अन्य पहिचानको नामसमेत सुन्न नचाहने समूह देखिन्छ । त्यस्तै, अर्कोतर्फ छन्, बहुपहिचानयुक्त लोकतान्त्रिक गणतन्त्रका हिमायती । अहिले यी दुई शक्तिबीच घनीभूत द्वन्द्व चलिरहेको छ । दलित समुदायमा पनि संविधानमा दलित पहिचान कायम गरेर जाने कि नजाने भन्ने विषयमा ...
विचार/ब्लग
-
-
दशैं सांस्कृतिक चाड कि राजनीतिक ?
विगत तीन दशकमा दसैं कुन समुदायको हो र कुन समुदायको हैन भन्ने बहुचर्चित रह्यो। दसैं आफ्नो समुदायको होइन, बरू आफ्नो समुदायमाथि राज्यले जबर्जस्ती मान्न बाध्य पारिएको भनेर परित्याग र बहिष्कार गर्ने प्रक्रिया पनि चल्यो। मलाई दसैं कसको हो, कसको होइन भन्दा पनि कुन समुदायले आफ्नो हो वा होइन भन्नेमा कसरी, कस्तो दाबी गर्छन्? ...
-
शनिवार नेपालगंज एअरपोर्टमा एक पत्रकारले जे देखे,….
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको रिपोर्टिङ सकेर म शनिबार बेलुका नेपालगंज आइपुगेकी थिए । बैतडी, दार्चुला र डडेल्धुरा लगायतका रमणयि गाँउपाखाको शितलता नेपालगंज पुग्दा भंग भइसकेको थियो । नेपालगंजको प्रचण्ड गर्मी बेलुकी हुँदा केहि कम त हुँदै थियो तर, नेपालजंग एयरर्पोटमा भने एकाएक गरम भइदियो । साँझको फ्लाइटमा न...
-
राजतन्त्रको हरक
मानव अधिकार अभियन्ता कृष्ण पहाडीले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘राजतन्त्र खोल्लिएको अन्डाजस्तै भएकाले फालिएको हो, फेरि त्यो सडेको अन्डालाई भान्सामा ल्याउन सकिँदैन ।’ शिरदेखि पाउसम्मै नागरिक अभियानका अगुवा मान्न सकिनेमध्येका पहाडीको यो निष्कर्ष त्यस्तो बेलामा अभिव्यक्त भएको छ, जुन बेला खोल्लिएको ‘अन्डा’ को गन्धको ...
-
गणतन्त्र, समृद्धि र महिला सहभागिता – डा. विन्दा पाण्डे
काठमाडौं । राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा तथा लोकतन्त्र एवं नागरिक स्वतन्त्रता प्राप्तिको हरेक आन्दोलनमा नेपाली महिलाहरू अग्रपङ्क्तिमा रहदै आएकाछन् । यो क्रम गणतान्त्रिक आन्दोलनमा अझ उच्च तहमा थियो । दुई सय वर्ष अगाडि बेलायती उपनिवेशवाद विरुद्ध नालापानीको लडाइ होस वा एकसय वर्ष अगाडि योगमाया न्यौपानेको नेत...
-
सर्वोच्चको साइनबोर्ड बालुवाटार सार
साँझ ७ बजेको हनुमान चालिसामा तपाईँलाई हार्दिक स्वागत छ । अर्थात् अहिले रातिको ११ बजेको छ, आजको सम्पूर्ण हनुमान चालिसा यहीँ सकिन्छ, बिहानै ६ बजे हनुमान चालिसाको नयाँ अध्यायसहित उपस्थित हुनेछौँ । शुभरात्रि ! अर्थात् हामी एकैछिन कमर्सियल ब्रेक लिदै छौँ, हनुमान चालिसा हेर्दै गर्नुहोला । ‘स्वस्थ, स्वतन्त्र, मर्यादित र ...
-
उही जातपातका कुरा
-स्नेह सायमि बाल्यकालमा एक जना मेरै उमेरको साथी थियो । ऊ र म स्कुलबाट फर्केपछि अँध्यारैसम्म खेत, गोरेटा, भूतघर, पराले कुन्युमा खेल्न हिँड्थ्यौँ । मेरो भित्री भोटोमा एउटा ठूलै खल्ती हुन्थ्यो । त्यो खल्तीभरि मकै–भटमास राखेर खेल्न निस्कन्थेँ । मैदान, गाडी, मोटरसाइकल नभएकाले केटाकेटी खेल्न निस्कँदा आमाबालाई खास डर ...
-
प्रतीक्षा र प्रगतिशीललाई प्रश्न
वादी समुदायको विषयमा लेखिएका जति पनि साहित्यिक कृति छन्, चाहे त्यो नथिया, ऐलानी, अपराजिता, बादी, ऐना होऊन्, तिनमा बादी महिलाको देहलाई व्यापारका रूपमा प्रस्तुत गरिएको छ। बादी महिलाको शरीरलाई व्यापारिक प्रयोजनका लागि पस्कने काम भएको देखिन्छ। वास्तवमा उनीहरूको इतिहास, कला, संस्कृति, संंघर्ष तथा योगदान र पीडा...
-
नथिया प्रकरणः बौद्ध र इस्लाममाथी पनि अपमान
सरस्वती प्रतिक्षा द्वारा लिखित बादी समुदायको विषयमा जोडेर लेखिएको विवादित उपन्यास "नथिया" ढिलै भएपनि पढे्ने अवसर मिल्यो । उक्त उपन्यासमा बाबुले छोरिको नथिया खोलेको (बलात्कार) प्रसंग जोडदारले आएको छ । जसमा आपत्ती जनाउंदै बादी समुदायले सर्वोच्च अदालतमा मुद्दा गरेपछि सर्वोच्चले पुस्तकलाइ संशोधन गरेर पुन: प्रकासन गर्न र बा...
-
जाति, विवाह र पितृसत्ता
नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ । यस्ता खालका कार्यक्रमहरू अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पत्रपत्रिका, सञ्चार माध्यममा राम्रै कभरेज छ । त...














