• रविलाई मुख्यमन्त्री द्वारा भव्य स्वागत, धनगढीमा बधाइ दिनेको ऒईरो

    धनगढी - नेपाल आइडलको विजेता बने पछि पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम पुगेका रवि ओडलाई धनगढीमा भव्य स्वागत गरिएको छ । धनगढीमा रविलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फुलमाला र अबिरका साथै दोसल्ला ओडाई सम्मान गरेका छन् । मुख्य मन्त्रीको कार्यालयमा आयोजनामा गरिएको सम्मान कार्याक्रममा रविलाई प्रमुख जिल्...

  • रवि ओडलाई धनगढी विमान स्थलमा भव्य स्वागत

    नेपाल आइडल २ विजेता रवि ओडलाई सोमबार (आज) धनगढी विमान स्थलमा भव्य स्वागत गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका लागि धनगढी पुगेका रविलाई विमान स्थलमै भव्य स्वागत गरिएको हो । नेपाल आइडल २ विजेता बने पछि पहिलो पटक सुदूरपश्चिम सरकारको सम्मानमा सहभागि हुन रवि धनगढी पुगेका हुन् । व...

  • रवि ओड सुदूरपश्चिम प्रदेश सरकारले गर्ने सम्मानका लागि धनगढी जांदै

      विजय भएपछि रविको पहिलो प्रतिकृया हेर्नुहोस काठमाडौं । नेपाल आइडल २ विजेता रवि ओड सोमबार (भोली) गृह प्रदेश सुदूरपश्चिम जादैछन । सुदूरपश्चिम प्रदेश सरकारले गर्ने बधाई तथा सम्मान कार्यक्रमका लागि रवि धनगढी जान लागेका हुन । सोमबार बिहान विमानमार्फत काठमाडौंबाट धनगढी जान लागेका रविलाई धनगढीमा सुदूरपश्चिम प्रदे...

  • नेकपाका प्रभावशाली नेता भिम रावलले दिए रवि ओडलाई बधाई र शुभकामना

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले नेपाल आइडल- २ विजेता रवि ओडलाई बधाई दिएका छन् । पुर्बमन्त्री तथा नेकपाका सुदूरपश्चिम इन्र्चाज समेत रहेका नेता रावलले टुइटरमा लेख्दै रविलाई बधाई दिएका हुन् । उनले टुइटरमा लेखेका छन, "नेपाल आइडलमा प्रथम हुनु भएकोमा रवि ओडलाई हार्दिक बधाई । आगामी द...

  • रविले यस्तो भने नेपाल आइडल–२ जितेपछि (भिडियोसहित)

    काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले सबै संगीतप्रेमी नेपालीहरुको जित भएको बताएका छन । शुक्रबार ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ् क्याम्पसको मैदानमा आइडल घोषणा भए लगत्तै रविले अनमोलपोस्टलाई प्रतिकृया दिदै भने, “यो मेरो मात्रै जीत होईन, सबै नेपालीको जीत हो । तपाईहरुको मेहनत, साथ र सहयोगको प्रतिफल आज पाइएक...

  • रवि बने नेपाल आइडल–२ को विजेता, २२ लाख र कारसहित थुर्पै पुरस्कार

    काठमाडौं । नेपाल आइडल सिजन–२ को उपाधि धनगढीका रवि ओडले जितेका छन् । शुक्रबार ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ् क्याम्पसको मैदानमा भएको आइडलको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रवि आइडल बनेका हुन । विजेता भएसंगै रविले २२ लाखको चेक, एक होन्डा डब्लूआर–भी कार लगायत अन्य पुरस्कारहरु पाएका छन । दर्शक...

  • रविको पक्षमा माहोल बलियो, नेपाल आइडल–२ को ग्राण्ड फिनाले आज

    काठमाडौं । नेपालको सबैभन्दा ठुलो सिङगिङ् रियालटी सो नेपाल आइडलको ग्राण्ड फिनाले आज हुदैछ । आइडलका विभिन्न प्रतिस्पर्धाका चरणहरु पार गर्दै शुक्रबार साँझ नेपाल आइडल सिजन–२ को विजेता घोषणा हुदैछ । गत बिहिबार प्रतियोगीताको फाइनल एपिसोडमा चार जना प्रतियोगीले दिएको प्रस्तुतीमा दर्शकले दिएको भोटका आधारमा यसबर्षको नेपाल...

  • रवि ओडलाई जिताउन कस्सिए सुपका चर्चित गायीकाहरु, तपाई नी ?(भिडियोसहित)

    काठमाडौं । नेपाल आइडल सिजन २ को ग्राण्ड फिनाले नजिकिएसंगै सुदूरपश्चिमका एक्ला प्रतियोगी रवि ओडको पक्षमा माहोल बलियो देखिएको छ । देश विदेशबाट रविलाई भोट गर्ने क्रम जारि रहेका बेला चर्चित गायीकाहरुले पनि रविको गायकीको प्रसंशा गर्दै उनलाई जिताउने अभियानमा लागेका छन । संगीत क्षेत्रमा लामो समयदेखि ब्यवसायिकरुपमा लागि रह...

  • नेपाल आइडल र द भ्वाइस अफ नेपाल भन्दा दोब्बर बढि पुरुस्कारको सिङगिङ रियालिटी शो हुंदै, कसरी भाग लिने ?

    काठमाडौं । नेपाल आइडल र भ्वाइस अफ नेपाल भन्दा दोब्बर बढि पुरुस्कारको सिङगिङ रियालिटी सो आयोजना हुने भएको छ । लोक गीत संगीतको महत्वलाई अझै उजागर गर्नका लागि सिङगिङ रियालिटी शो "नेपाल लोक स्टार" आयोजना हुन लागेको हो । फागुनको पहिलो साताबाट सुरु हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरुलाई झण्...

  • मिस युनिभर्सको ताज फिलिपिन्सकी ग्रेलाई, नेपालकी मनिता टप १० मा

    काठमाडौं । मिस युनिभर्स २०१८ को ताज यसबर्ष फिलिपिन्सकी सुन्दरीले जितेकी छन । थाइल्याण्डकको बैंककमा सोमबार बिहान सम्पन्न फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओना ग्रेले सबै प्रतिस्पर्धीलाई उछिन्दै मिस युनिभर्सको ताज पहिरेकी हुन् । मिस युनिभर्सको ताज जित्ने ग्रे फिलिपिन्सको चौथो सुन्दरीका रुपमा यस ब...