प्यूठान । प्यूठानमा टाट सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा प्यूठान नगरपालिका २ दाखाक्वाका ३३ वर्षे टाट चालक चन्द्रबहादुर नेपाली रहेका छन् । शनिबार विहान प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडा नजिकै टाट सुमो दुर्घटना भएको हो । ९ जना यात्रुलाई दाङबाट रोल्पाको लिवाङमा छोडेर फर्किने क्रममा दु...
समाज
-
-
चाबहिलमा युवाहरुबीच ग्याङ फाइट, चार जना पक्राउ
काठमाडौं । चाबहिलमा युवाहरुबीच ग्याङ फाइट भएको छ । चाबहिलको पशुपति मावि छेउ भएको फाइटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् । उनीहरको फाइटबाट घाइते भएका विय बानियाँको अवस्था भने गम्भीर रहेको छ । बानीयाँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ...
-
सरकारले भूमिहीन, अति विपन्न र दलितलाई भूमि उपलब्ध गराउने: मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले अति विपन्न भूमिहीन र दलित परिवारलाई आवसका लागि भूमि उपलब्ध गराउने बताएकी छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा उनले भूमि उपलब्ध गराउनका लागि प्रक्रिया अगाडी बढीसकेकोले आफुले जानकारी गराएको बताएकी हुन् । आफुहरुले संविधान प्रदत्त...
-
हृदयघात भएपछि महानगरका उपमेयर खड्गी अस्पताल भर्ना
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी हृदयघातको आशंकामा अस्पताल भर्ना गरिएकी छन् । उनलाई एक्कासी छाती दुखेपछि हिजो साँझ नै अस्पताल लगिएको बताइएको छ । खड्कीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा सीसीयूमा उपचार भइरहेको छ । उनको अवस्थ्य सामान्य भन्न नमिल्ने भएपनि खतरा बाट भने मुक्त भइसकेको अस्पताल स्रोत...
-
डोजरले सय रोपनीभन्दा बढी क्षेत्रमा रोपको धानबाली नष्ठ किसान चिन्तित
बझाङ । खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।उसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा ...
-
इटा बोकेको ट्रक त्रिशूलीमा खस्दा दुईको मृत्यु एक घाइते
चितवन । इटा बोकेको ट्रक त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक दुर्घटनाबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धारगरी उपचारका ल...
-
अर्घाखाँची दुर्घटना अपडेट : चालकसहित ३ को मृत्यु ४ घाइते
काठमाडाैं । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जीप विहिबार दिउँसो दुर्घटना भएको थियो । सन्धिखर्क नगरपालिका ७ सुपा देउराली मन्दिर नजिक पक्की सडकमा जीप उकालोमा...
-
महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस अछाममा दुर्घटना १५ घाइते ४ काे अवस्था गम्भिर
अछाम । अछाममा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । बस बुधबार विहान अछामको साफेबगर नगरपालिका २ को झकालेमा दुर्घटना भएको हो । बस दुर्घटनामा परी घाइते भएकाहरुको बयालपाटा असपतालमा उपचार भइरहेको छ । महेन्द्रनगरबाट बाजुराका लागी छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्...
-
गोली हानेर लुटियो चार लाख
बटवल । रुपन्देहीमा गोली हानेर अज्ञात समुद्धारा ४ लाख ६३ हजार लुटिएको छ । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी रेशमकुमारी मल्लबाट उक्त रकम लुटिएको हो । मोटरसाइकलमा आएका व्यक्तिले उनले बैंकबाट निकालेको रकम गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । उक्त रकम मल्लको २ लाख र बाँकी समितिको रहेको खुलेको छ । मोटरसाइकलमा आ...
-
भूकम्पले तहसनहस सिन्धुपाल्चोक सैफगाउँका स्थानीयका घर चार वर्षपछि फेरिए
सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे सैफगाउँका स्थानीले चार वर्षपछि नयाँ घर पाएका छन् । २०७२ साल बैशाख १२ गतेको भूकम्पले पिडित सैफ गाउँका १९ परिवारले चार वर्षपछि घर पाएका हुन् । भूकम्पबाट विस्तापित १९ परिवारका लागि अक्सफाम र स्थानीय जनहित ग्रामीण सेवा समितिले जुगल गाउँपालिका वडा नं १ सेलाङको काफ्लेडाँडामा एकीकृत बस्ती ...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 108
- Next Page »












