काठमाडौं । राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गरेर प्रमाणित गर्ने दुई जना कर्मचारी पक्राउ परेका छन् । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले २पञ्जीकरण ...
समाज
-
-
अध्यक्ष चयन लगत्तै ठकुरीले गरे आफ्नै खर्चमा दुबईमा अलपत्र नेपालीका लागि निशुल्क सेल्टरको ब्यवस्था
काठमाडौं । एनआरएनए, युएईका अध्यक्ष भीम मल्ल ठकुरीले दुबईमा अलपत्र परेका नेपालीहरुका लागि सरक्षित सेल्टरको ब्यवस्था गरेका छन् । अध्यक्षमा चयन भए लगत्तै उनले दुबईमा विभिन्न् कारणले अलपत्र परेका पुरुष नेपालीहरुका लागि खान, बस्नसहितको सुरक्षत सेल्टरको ब्यवस्था गरेका हुन् । पछिल्लो समय दुबईमा विभिन्न कारणले अलपत्र हुने...
-
मिस एण्ड मिसेस गुरुङ २०२५ का विजेतालाई प्रमाणपत्र वितरण गर्दै ग्राण्ड सक्सेज पार्टी सम्पन्न
काठमाडौं । "मिस एण्ड मिसेस गुरुङ २०२५" का विजेतालाई प्रमाणपत्र वितरण गर्दै ग्राण्ड सक्सेज पार्टी सम्पन्न भएको छ । शनिवार सम्पन्न भव्य ग्राण्ड सक्सेज पार्टीमा मिस एण्ड मिसेस गुरुङ २०२५ का विजेताहरुलाई वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको हो । कार्यक्...
-
नेपालगञ्जमा गोली चल्यो, चार जना पक्राउ
काठमाडौं । बाँकेको नेपालगञ्जमा गोली चलेको छ । नेपालगञ्ज उपमहानगरपालिका ४ मा प्रहरीले गोली चलाएको हो । लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी...
-
मनोहरा खोलामा सुकुम्बासी र प्रहरीबीच झडप, वर्षायाममा टहरा भत्काएपछि बिचल्ली
काठमाडौं । काठमाडौंको मनोहरा खोला किनारमा सुकुमबासी र प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सुकुमबासी बस्ती भत्काएपछि आक्रोशमा स्थानीयले प्रतिकार गर्दा प्रहरीसंग झडप भएको हो । झडपमा केहि स्थानिय घाइते भएको बताइएको छ । बर्षायाममा नगर प्रहरीले बस्ने टहरा नै बत्काइ दिएपछि प्रतिकारमा ...
-
‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को मन्त्रीद्धारा उद्घाटन, यसबर्ष विशेष हुने
काठमाडौं । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको छ । शुक्रबार काठमाडौंको सामाखुशीस्थित विशाल फुटसलको हलमा ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको हो । कृषि मन्त्री रामनाथ अधिकारीले यसबर्षको ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अधिकारी...
-
छाउगोठमा सर्पदंसबाट महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउन निर्देशन
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि त्यस्ता छाउगोठहरु भत्काउन निर्देशन दिइएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित निगालीमा महिनावारी हुँदा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको शुक्रबार राती सर्पले टोकेर मृत्यु भएपछि नगरपालिकाको १५ दिनभित्र त्यस्ता छाउगोठहरु भत...
-
क्यान्सरका बिरामीलाई अब महंगो औषधि निःशुल्क, यि चार अस्पतालबाट सेवा लिन सकिने
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध हुने बताएका छन् । मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले क्यान्सर लगायतका जटिल रोगीहरुलाई दिइने ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार क्यान्सरका बिरामीले अबदेखि महँगो औषधी न...
-
भरतपुर महानगरले यसबर्ष पनि गर्यो अन्तरजातीय बिहे गर्ने जोडीलाई नगदसहित सम्मान
चितवन । भरतपुर महानगरपालिकाले यसबर्ष पनि अन्तरजातीय विवाह गरेका जोडीलाई नगदसहित सम्मान गरेको छ । हरेक बर्ष झै यसबर्ष पनि महानगरले एक कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको हो। सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता...
-
‘समावेशीकरणको सवालमा मिडियालाई नै खबरदारी जरुरी’
काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी रहेको बताएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालद्धारा आइतबार आयोजित दलित आन्दोलन, समावेशी नीति र मिडियाको भूमिका विषयक अन्तरसम्वादमा बोल्दै अध्यक्ष शर्माले समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी र...
- 1
- 2
- 3
- …
- 107
- Next Page »

















