प्यूठानमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

प्यूठान । प्यूठानमा टाट सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा प्यूठान नगरपालिका २ दाखाक्वाका ३३ वर्षे टाट चालक चन्द्रबहादुर नेपाली रहेका छन् ।

शनिबार विहान प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडा नजिकै टाट सुमो दुर्घटना भएको हो ।

९ जना यात्रुलाई दाङबाट रोल्पाको लिवाङमा छोडेर फर्किने क्रममा दुर्घटना भएको बताएइको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार