काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता अभिविन्द खनिया सिंगापुरमा सोसल मिडिया अर्वाडबाट सम्मानित भएका छन् । सिंगापुरमा हालै सम्पन्न एशियाली राजनीतिक सञ्चार सम्मेलनमा खनियाले “सोसल मिडिया म्यावरिक अवार्ड २०२५” बाट सम्मानित भएका हुन् । एशियाली राजनीतिक सम्मेलनमा नेतृत्वदायी भूमिका सिंगापुरमा २१,...




