• राष्ट्रकविको सम्झनामा…

    "फर्की क्वै पनि आउँदैन र सधैं पर्खन्न कोही पनि कालो आदि र अन्त्य खाली बिचमा झिल्का दिने जीवनी एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजुन यहाँ एक्लै अल्पिनु सृष्टिको चलन रे कोही नरोउन यहाँ । मर्ने मानिस फर्कँदैन भेटिन्न भेटिन्न रे पर्दा लाग्दछ जो महामरणको उल्टिन्न उल्टिन्न रे ।।" लमजुङ्ग जिल्लाको पुस्तुन गाउँ...