काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज प्रदर्शन भएको छ । आज संसदलमा एमसीसी टेवल गर्ने भनेपछि संसद भवन अगाडी विभिन्न दलका भातृ संगठनले विरोध प्रदर्शन गरेका हुन् । विरोधका कारण बुधबार मध्यान्ह बानेश्वर क्षेत्र तनावग्रस्त रहेको थियो । बानेश्वर क्षेत्रमा सटरहरु बन...





