• रातारात भाग्य चम्किएका भोजिन्हा, हजारबाट करोडको यात्रामा

    काठमाडौं । फिफा विश्वकपमा स्पेनविरुद्ध चम्किएका केप भर्डेका देशका गोलकिपर जोसिमार डियास ‘भोजिन्हा’को यतिबेला विश्वभर व्यापक चर्चा भइरहेको छ । उनले गएराती सम्पन्न खेलमा स्पेनविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै आफ्नो टोलीलाई बराबरीमा रोकेर चर्चा पाएका हुन् । यो खेल केप भर्डेको देशका लागि विश्वकप इतिहासमै पहिलो खेल थि...