काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीले राजीनामा दिन भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दिनुपर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि तुरुन्त राजिनामा दि...







