काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदका मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मउत्सवका बिषयमा संसदमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधी सभाको बैठकमा बोल्दै नेता रिजालले हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्त्रीले जन्मदिन मनाएको विषयमा आपत्ति जनाउँदै राजा महाराजाको संज्ञा दिएका छन् । "त्...








