काठमाडौं । कानुनमन्त्री सोविता गौतमले मन्त्रीहरुको मर्यादाक्रममा ठुलै छलाङ मारेकी छन् । उनि सातौं नम्बरबाट सिधै तेस्रो नम्बरमा पर्न सफल भएकी छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरअनुसार मन्त्री गौतम तेस्रो नम्बरमा परेकी हुन् । प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपति कार्यालयले ...





