सन्ध्याकालिन समयमा गणेश हिमाल

काठमाडौं । कोरोना महामारीका कारण देश लकडाउनमा रहेको आइतबार ४८ दिन भयो । लकडाउनका कारण लामो समय काठमाडौं उपत्यकामा गाडी मोटर नचल्दा वातावरण स्वच्छ भएको छ । सबैतीरका सडकहरु धुलोरहित सफा देखिन्छन् ।

चारैतीरको वातावरण सफा देखेर होला गणेश हिमालले पनि उपत्यकावासीलाई सध्याकालिन समयमा आफ्नो मुहार देखायो । ललिपुरबाट कैद गरिएका गणेश हिमालका केहि तस्बिरहरु:

(तस्बिर: केपी अनमोल)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार