उपत्यकाका १४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो  २४ घण्टामा काठमाडौ उपत्यकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १२ ललितपुर र भक्तपुरका एक एक जना गरी १४ जनामा कोरोना देखिएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनीहरु सबैको परिचय भने खुल्न बाँकी रहेको बताइएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा कोरोना संक्रमण भएको छ भने ६० जना कोरोना जितेर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार