कांग्रेस वडाध्यक्षको एक्कासी मृत्यु


बाजुरा । बाजुरामा एक वडाध्यक्षको एक्कासी मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका  १ का वडा अध्यक्ष राजेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए ।

बुधबार बिहान निधन भएका उनको हृदयघातबाट ज्यान गएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार