बाे क्सा भन्दै अमानवीय व्यवहार गर्ने ६ जना प क्राउ


सिन्धुली । बो क्सा भन्दै  अमानवीय व्यवहार गर्ने ६ जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका ५ का ३० वर्षीया हरिमाया वाइबा, २३ वर्षीय शुक बहादुर वाइबा, ५० वर्षीया फूलमाया वाइबा, २६ वर्षीया रजिनामाया वाइबा, २४ वर्षीय लाल भन्ने तासिङ लामा र धुलिखेल नगरपालिका ८ बस्ने २२ वर्षीय सुरेन्द्र तामाङ वाइबा रहेका छन् ।

उनीहरुले गएको बिहीबार सोही ठाउँका  लक्ष्मण बमजनलाई बो क्सा भन्दै झारफुक गर्ने बहानामा अमानवीय व्यवहार गरेको आ रोप लागेकाे प्रहरीले जनाएको छ ।

साथै उनीहरुले हातपात समेत गरेको थाहा भएकाे छ । प्रहरीले उनीहरुलाई आइतबार प क्राउ गरी घ टनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार