आइसोलेनमा बसेकी महिलाको मृत्यु 

कैलाली । घरका अरु सदस्यलाई को रोना देखिएपछि आइसोलेसनमा बसेकी महिलाको कैलालीमा मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका ११  की ३५ बर्षीया महिला रहेकी छन् ।

उनको आइसोलेनमै बसेका बेला सोमबार मृत्यु भएको हो । मृतक महिलाका श्रीमान र छोरामा को रोना सं क्रमणा पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

तर उनको भने को रोना परीक्षण गरिएको छैन् । मृ त्यु पछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको नगरपालिकाले जनाएको छ । मिगौंलाको समेत समस्या भएकी उनी भारतबाट आएर नगरपालिकाले बनाएको आइसोलेसनमा बसेकी थिइन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार