भरतपुर अस्पतालका प्रमुख मेसुसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण


चितनव । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित तीनजना वरिष्ठ चिकित्सकालाई कोरोना पुष्टि भएको छ ।

फ्रन्टलाइनमा बसेर काम गरिरहेका डा. श्रीराम तिवारी, स्त्री तथा प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार