
काठमाडौं । काठमाडौं उपत्यकामा २ सहित थप ४ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना काठमाडौंमा र दुई जना रुपन्देहीमा गरी ४ जना रहेका छन् ।
नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुटवल उपमहानगरपालिका ११ का ५४ वर्षीय पुरुषको मृ त्यु भएको छ । त्यस्तै ह्याम्स अस्पताल मण्डिखाटारमा पनि ५८ वर्षीय एक पुरुषकाे मृ त्यु भएकाे छ ।
त्यस्तै आजैदिउँसो बटवलमा पनि दुई जना को रोना सं क्रमितको मृ त्यु भएको छ । बुटवल उपमहानगरपालिका १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका २ का ३८ वर्षका पुरुषकाे आइतबार दिउँसो मृ त्यु भएको हो ।
यसअघि आजै स्वास्थ्य मन्त्रालयले तीन जनाकाे को रोनाका कारण ज्यान भएको बताएको थियो ।










