कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं विशालनगरका ६७ वर्षीया पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा आज बिहान अल्का अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप लगायतका दीर्घ रोग समेत रहेको उनको आइसियूमा मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार