
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ४७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।










