हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मंगलबार बिहान रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार घरबाट सौराहा जादै गरेका दराईलाई आज बिहान साढे ११ बजे हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार