काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये कैलालीमा १६१, कञ्चनपुमा २४, बैतडीमा ४, बझाङमा २, अछाम र डडेल्धुरमा १, १ गरी १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
सुदूरपश्चिम
-
-
सम्झनाका हत्या आरोपीको वयानः ‘मन्दिरको त्रिशूलले हिर्काएर मारेको हुँ’
बझाङ । बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीय सम्झाना कामीका हत्या आरोपी राजेन्द्र बोहराले आफैले हत्या गरेको स्विकार गरेका छन् । राजेन्द्रले प्रहरीलाई दिएको वयानअनुसार उनले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर सम्झनाको हत्या गरेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिसकेपछि आफैले हत्या गरेको स्वी...
-
सम्झनाको शव ८ दिनपछि आफन्तले बुझेर दाहसंस्कार गरे
बझाङ । बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीय सम्झाना कामीको आठ दिनपछि आफन्तले शव बुझेका छन् । जिल्ला अस्पतालमा राखिएको शवलाई बुधबार आफन्तले बुझेर चैनपुरस्थित बाउली गाड खोलामा दाहसंस्कार गरिएको बालिकाका हजुरबुवा गोरख कामीले जानकारी दिए । प्रहरीले सम्झनाका हत्यारालाई सार्वजनिक गरेको र आरोप...
-
सम्झनाका हत्या आरोपी राजेन्द्र सार्वजनिक, बलात्कारीलाई फाँसी दिन चौतर्फी माग
बझाङ । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहरालाई सम्झनाको हत्यामा संलग्न भन्दै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । मष्टा गाउँपालिका २ खिकालाकी सम्झनाको असोज ७ गते ...
-
सम्झनाको बलात्कारपछि हत्याबारे सभामुखको ध्यानाकर्षण
काठमाडौँ । बझाङकी १२ बर्षीय बालिका सम्झाना कामीको बलात्कारपछि हत्याबारे सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराइएको छ। बझाङ लगायत सुदूरपश्चिमका संघीय सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गरी सम्झनाको हत्यामा संलग्नलाई कडा कारबाही गर्नका लागि ध्यानाकर्षण गराएका हुन् । सभामुखलाई भेट्न बझाङबाट प्रतिनिधित्व गर्...
-
सम्झनाका हत्यारालाई कडा कारबाहीको माग गर्दै जाजरकोटमा पनि अधिकारकर्मी आन्दोलित
जाजरकोट । बझाङ जिल्लाको मष्टा गाउँपालिका २ की १२ बर्षिय सम्झना कामीका हत्यारालाई हदैसम्मको कारवाहीको माग गर्दै जाजरकोटमा पनि चर्को आवाज उठेको छ । असोज ७ गते साँझ बलात्कारपछि हत्या गरिएके अवस्थामा मन्दिरमा शव भेटिएकी सम्झनाको न्यायका लागि जाजरकोटका दलित अधिकारकर्मीहरुले जिल्लाका सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत...
-
सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कैलालीमा ५०, अछाममा १३, बझाङमा १४ र बैतडीमा १ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
सम्झनाको बलात्कारपछि हत्याबारे गृहमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले के भने ?
काठमाडौं । बझाङकी १२ बर्षीय सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराइएको छ । सोमबार अखिल नेपाल महिला संघले सम्झना लगायत देशभर महिलामाथि भइरहेका बलात्कार, कुटपिट, हत्याका घटनाबारे गृहमन्त्री बादललाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । सम्झाना लगायत देश...
-
सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा कैलालीमा ५६, कञ्चनपुरमा १३, बझाङमा २४, अछाममा २, डोटी र बैतडीमा १, १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
कोरोना संक्रमणबाट उपत्यकामा ५ सहित थप १० जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ५ जना सहित देशभर थप १० जनाको मृत्यु भएको छ । देशभर १ महिला र ९ पुरुष गरी थप १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीया पुरुष, ललितपुरका ४२ र ७७ वर्षीया पुरुष, बाराका २०, रुपन्देहीका ७२, बार्दीयाका ६३ र ५० र अछामका ३४ वर्षीया ...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 70
- Next Page »














