• २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित विप्लव कार्यकर्ता पक्राउ

    काठमाडौं । २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित एकजना विप्लव कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित पक्राउ परेका ब्यक्ती विप्लव कार्यकर्ता रहेको खुल्न आएको हो। चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले चेकजाँचका क्र...

  • रेडियो नेपालमा कार्यरत पत्रकार अधिकारीको जीप दुर्घटनामा परी मृत्यु

    राजविराज । जीप दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा अन्य चार जना घाइते छन् । ...

  • रविका सर्मथकहरुले देखाएको हर्कतबिरुद्ध चितवनका युवाहरु सडकमा

    चितवन । रवि लामिछानेका समर्थकहरुले प्रहरी र अदालतबिरुद्ध नै प्रर्दशन गर्न थालेपछि चितवनका युवाहरु बिहानै सडकमा उत्रेका छन् । चितवनको "स्वतन्त्र युवा समुह" ले शनिवार बिहानै पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान प्रभावित नर्गन भन्दै चितवनमा शान्तीपुर्ण प्रर्दशन गरेका हुन । हात हातमा प्लेकार्ड बोक...

  • प्रहरी र रवि लामिछानेका समर्थकविच झडप, ६ प्रहरी घाइते

    चितवन । रवि लामिछानेका सर्मथकहरुद्धारा चितवनमा दिनभर जारि प्रर्दशन साँझ आइपुग्दा झडपमा परिणत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको हो । झडपमा परी ६ जना प्रहरी घाइते भएका छन् । प्रर्दशनकारी उग्र हुँदै प्रहरी कार्यालयमा ढुँगामुडां, र फलामका रडहरु प्रहार गर्दा प्रहरी घा...

  • विप्लवका चार नेताले गरे आत्मसमर्पण, साँच्चिकै विप्लव कमजोर बन्दै गएका हुन ?

    रुकुम । विप्लवमाथी सरकारले प्रतिबन्द्ध गरेसंगै उनका दर्जनौं नेता कार्यकर्ताहरु पक्राउ हुनेक्रम रोकिएको छैन । साथै कतिपय नेता कार्यकर्ताहरुले आत्मसम्र्पण पनि गरिरहेका छैन । शुक्रबार रुकुममा पनि विप्लवका चार नेताले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा रोल्पाको भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय...

  • यसरि राखियो रविसहित तीनैजनालाई ५ दिनसम्म हिरासतमा

    काठमाडौं । संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई ५ दिनसम्म हिरासतमा राखिएको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा रवि लगायतकालाई अनुसन्धानका लागि ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएपछि उनिहरुलाई हिरासतमा राखिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इ...

  • समर्थकहरुको प्रदर्शनकाबीच रवि लगायत ३जनालाई अदालतमा उभ्याईयो

    चितवन | पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई  केहिबेर अघि मात्रै जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । रविलाई रिहाई गरिनु पर्ने भन्दै आज बिहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडी उनका समर्थकले गरिरेको प्रदर्शनका बीच उनीसहित ३ जनालाई अदालतमा उपस्थित गराइएको हो । कानूनमा भ...

  • रवि लामिछानेका समर्थकद्धारा रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन

    चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याकाण्डमा अनुसंन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेका समर्थकले उनको रिहाइका लागि जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले 'भ्रष्टाचारी, गुण्डागर्दी मुर्दावाद ! रवि कसका, जनताका ! रविलाई निसर्त रिहाइ गर' भन्दै नाराबाजीसहित प्रर्दशन गर...

  • रवि लामिछानेसहित ३ जनालाई अदालतमा पेश गरिदै, थुनामा राखेर मुद्दा अघि बढाइने

    चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई प्रहरीले शुक्रबार अदालतमा पेश गर्दैछ । चितवन प्रहरीका अनुसार अहिले बिहान ११ बजेपछि रबिसहित ३ जनालाई अदालतमा पेश गरिन लागिएको हो । प्रहरीले तीनैजना बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिने र त्...

  • बैंकिङ कसुरको अभियोग लागेपछि कर्णाली प्रदेशका मन्त्री बर्खास्त

    काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदबाट बर्खास्त गरिएको छ । बैंकिङ कसुरको मुद्दामा पक्राउ परेसँगै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई मन्त्रीबाट बर्खास्त गरेका हुन । रिक्त रहेको उक्त मन्त्रालय तत्कालका लागि मुख्यमन्त्री आफैले सम्हाल्ने छन् । कृषि विका...