पाँचथर । पाँचथरमा एक मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने ठाँउमा निर्माणाधीन मन्दिरको छत खसेर स्थानीय जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको प्रहरीले जनाएको। प्रहरीका अनुसार बिहान करीब साढे नौं बजे ढलान गरिएको छतको सेटिङ खुस्काउने क्रममा पूरै छत नै खसेर उनीहरु...
प्रदेश समाचार
-
-
दाङबाट आयो दुखत खबर, पोखरीमा डुबेर तीन किशोरीको मृत्यु
दाङ । पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा रहेको पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पोखरीमा नुहाउदै गर्दा एक्कासी दुबेर घोराही उपमहानगरपालिका–१८ सालघारीकी १९ वर्षीया झरना विक, झरनाकी १६ वर्षीया बहिनी अम...
-
निर्दयी छोराले गरे आफ्नै बुवाको हत्या
कैलाली । कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ११ सिसैयामा ५५ बर्षिय छोरा उदे रावतले आफ्नै बुवा ७५ वर्षिय काल्चे रावतको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराती करिब साढे एघार बजे छोराले हसिया प्रहार गर्दा बुवाको मृत्यु भएको हो । छोराको आक्रम...
-
विप्लवलाई सरकारका प्रवक्ताको अर्को चेतावनीः ‘जसले हिंसा गर्छ, त्यो आफै सिद्धिन्छ’
काभ्रै । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समुहलाई अर्को चेतावनी दिएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई सम्बोधन गर्न शनिवार बनेपा पुगेका उनले हत्या हिंसाको बाटोमा हिड्नेहरु आफै सिद्धिने बताएका हुन् । "बुद्धको देशमा हिंसा कदापि स्वीकार्य हुदैन, यदि कसैले हिंसा...
-
डा. केसी बाढी प्रभावित क्षेत्रमा, यसरि पीडितहरुको स्वास्थ्य जाँच गर्दै
रौतहट । त्रिवि शिक्षण अस्पतालका प्रा। डा। गोविन्द केसी तराईको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । बाढि र डुबानबाट प्रभावित स्थानियहरुको स्वास्थ्य जाँच गर्न डा. केसी त्यहाँ पुगेका हुन् । बाढिबाट बढि प्रभावित तराईको रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेर डा केसीले प्रभावितहरुको स्वास्थ्य जाँच सुरु गरेका हु...
-
बिस्फोट अपडेटः मृत्यु अघिको स्टाटस ‘मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ?’
धनगढी । कुनै ब्यक्तीको मृत्यु हुनु अघि उसैबाट कहिले कांही भविष्यवाणी भएका कुराहरु बेला बेला सुनिने गर्छ । यस्तै आफ्नो मृत्युबारे भविष्यवाणी भयो बिहिबार धनगढीमा बम बिस्फोट हुँदा मृत्यु भएका राम सिंहको । उनले आफ्नो मृत्यु हुनु चार दिन अघि नै फेसवुकमा यस्तै भविष्यवाणी जसतो स्टाटस लेखेको भेटिएको छ । उनको स्टाटस यस्तो छ ...
-
भोट दिएर जिताएका वडा अध्यक्षको नै गाँउलेले गरे रामधुलाई, प्रहरी पनि लखेटिए
जुम्ला । जुम्लामा आफैले भोट दिएर जिताएका वडा अध्यक्षलाई गाँउलेले रामधुलाई गरेका छन् । जिल्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि गाँउलेहरुले कुटपिट गरेका हुन। गाँउको जडीबुटी चोरी निकासीे गरेको आरोपमा गाँउलेहरुले वडाध्यक्ष रावतलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षमाथी कुटपिट भइरहेको खबर ...
-
जीप दुर्घटना हुँदा चालकसहित २ को मृत्यु, दर्जन घाइते (नामावलीसहित)
काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनका साथै ११ जना घाइते भएका छन् । जिल्लाको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान साढे आठ बजेतीर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी खत्याड गाउँपालिका–६ मुगुक...
-
अपडेट : धनगढी विष्फोटका घाइते एक जनाको मृत्यु
धनगढी । विहिबार बेलुका धनगडीमा भएको शक्तिशाली बम विष्फोटमा परी धाइते भएका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्फोटमा परी गम्भिर घाइते राम सिंह रहेका छन् । शहीद गेटस्थित नीलम होटलमा भएको विष्फोटमा घाइते भएका सिंहको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो । सिंहको आफैंले बोकेको बम...
-
एता विप्लवसँग वार्ता उता धनगढीमा शक्तिशाली विष्फोट, ५ घाइते
धनगढी । विप्लव समूहसँग सरकारले वार्ता गरिरहेको विषय चर्चामा आइरहेका बेला धनगढीमा शक्तिशाली बम विष्फोट भएको छ । विहिबार बेलुका धनगढीमा भएको विष्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, जितेन्द्र यादव, मोबिन खान, बझाङका राम सिंह र धनगढी ४, बोराडाडीका केशवराज पाण्डे छन् । घाइत...













