रौतहट । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी र डुवानको स्थायी समाधान खोजिनुपर्ने बताएका छन् । बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार गौर पुगेका मुख्यमन्त्री राउतले सञ्चारकर्मीहरुलाई भने, "बाढि र डुबानको रोकथामका लागि स्थायी विकल्प खोजिनुपर्छ, तत्कालको समस्या समाधान गरेर हुदैन ।" बाढि र डुवानबाट विस्थापित भएक...
प्रदेश समाचार
-
-
आफ्नै भुमीमा भगवान बुद्धको मुर्ती नै तोडफोड, को रहेछ अपराधी ?
रुपन्देही । आफ्नै जन्मभुमीमा भगवान बुद्धको मुर्ती तोडफोड भएको छ । बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा राखिएका बुद्धका मुर्तिहरु गएराती अज्ञात समुहले तोडफोड गरेको हो। तिलोत्तमा नगरपालिकाको योगकुटीदेखि मंगलापुरसम्मको सडकमा सुन्दर ढंगले राखिएका बुद्धका पाँच वटा मुर्तीहरु पुरै काम नलाग्...
-
नेपालमै ‘पेन गन’ फेला पर्यो, प्रहरी नै चकित
कास्की । नेपालमै 'पेन गन' फेला परेको छ । बुधबार पोखरामा कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली प्रहरीले बरामद गरेको छ । उक्त पेन गन र गोली पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा ७ मा बस्नेदै आएका २४ वर्षका सागर रानाभाटको साथबाट कास्की प्रहरीले बरामद गरेको जनाएको छ । बिषेश सुराकीको आरधारमा प्र...
-
विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)
काठमाडौं । आजदेखि हरियाली महिना 'साउन' सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ । अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो ...
-
बाढी प्रभावित जिल्लाहरुमा मन्त्री र सांसदहरुको टोली
काठमाडौं । बाढि प्रभावित तराईका जिल्लाहरुमा मन्त्री र सांसदहरुको टोली पुगेको छ । केहि दिनदेखिको अविरल बर्षापछि आएको बाढीले तहसनहस बनाएका तराईका जिल्लाहरुको अनुगमनका लागि बुधबार बिहानै मन्त्री र सांसदहरुको टोली त्यहाँ पुगेको हो । प्रभावित क्षेत्रमा क्षति, राहत र उद्धारको अवस्था कस्तो छ भन्नेबारे बुझ्न गृहमन्त्री रामब...
-
बुहारीद्धारा बृद्ध सासुको हत्या
काभ्रे । काभ्रेमा बुहारीले आफ्नै सासुको हत्या गरेकी छन् । जिल्लाको धुलिखेल नगरपालिका १ देवीटारमा गएराती बुहारी सुन्तली तामाङले आफ्नै सासु माइलीमायाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार राति करिब १० बजेतिर सामान्य घरायसी विवादमा २४ बर्षिय बुहारी सुन्तलीले ६३ वर्षीया सासु मा...
-
उद्धार र राहतका लागि १५ हजार सेना प्रभावित क्षेत्रमा
काठमाडौं । नेपाली सेनाले विपद प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि १५ हजार सेना खटाएको छ । एक सातादेखि भइरहेको बर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुवान भएपछि सेनाले प्रभावित क्षेत्रमा उद्धारा र राहातका लागि सामाग्रीसहितको जनशक्ती खटाएको हो । प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद उद्दारका सामग्री...
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मंगलबार बिहान रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार घरबाट सौराहा जादै गरेका दराईलाई आज बिहान साढे ११ बजे हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।...
-
बाढी पहिरोले अवरुद्ध विद्युत सेवा भोलीदेखि सञ्चालनमा –ऊर्जामन्त्री पुन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले अवरुद्ध रहेको विधुत सेवा भोली (साउन १ गते) देखि सुचारु हुने बताएका छन् । बिगत एकसातादेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न ठाँउमा बाढि पहिरोले विधुत सेवा अवरुद्ध गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले बाढी, पहिरो र डुबा...
-
ज्यान मार्ने धम्की दिदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ
काठमाडौं । कोटेश्वर एरियाका व्यापारीलाई धमक्याएर रकम असुल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कोटेश्वरको शुभकामना मार्गबाट निमा’ भन्ने राजेन्द्र लामालाई पक्राउ गरिएको हो । कोटेश्वर एरियाका ब्यापारीहरुलाई धम्क्याएर महिनावारी पैसा उठाउने र नदिए ज्यान मार्ने धम्की समेत दिदै आएको उजुरी प्रहरीमा परेपछ...














