सोचिएकै थिएन, महिनौँ स्कुल–कलेज र विश्वविद्यालयहरू बन्द गरिएलान् । मान्छे भेला हुन वर्जित होला । करोडौँ, अर्बौं मानिस एकैपटक, एकै सातामा हठात्, बलात् बेरोजगार बन्लान् । एक्काइसौँ शताब्दीको यो प्रजातान्त्रिक युगमा कसरी सोच्नु यस्ता विषय ? त्यसै गरी, इतिहासमै अति दक्षिणपन्थी लोभी शासकहरू हतारिएर ठूला–ठूला राहतका प्याक...
विचार/ब्लग
-
-
प्रधानमन्त्री ज्यू, के तपाईं कहिल्यै आम नागरिकको हैसियतमा मिर्गौला उपचारका लागि अस्पताल पुग्नुभयो ?
प्रधानमन्त्रीज्यू, नमस्कार ! सर्वप्रथम अघिल्लो बुधबार भएको तपाईंको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने शुभकामना ! तपाईंभन्दा पनि कम उमेरका मेरा बाले मिर्गौला रोगसँग लड्न तपाईंजस्तै हिम्मत र आत्मबल देखाउनसकेको भए, आज उहाँ पनि हामीसँगै हुनुहुन्थ्यो होला । कञ्चनपुरको कुनामा बसेर उहाँ यतिबेला तपाईंको शीघ्र स्वास्थ्य...
-
होलिकाको हत्या किन गरियो ?
बसन्त ऋतुको आगमनमा रंग, अबिर र पानी खेलेर मनाइने फागु पुर्णिमा पहाडी र हिमाली जिल्लामा मनाइयो । भलै यो पटक कोरोना भाइरस संक्रमण बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै सार्वजनिक रुपमा भेला भएर नखेल्न नेपाल सरकारले सचेत गराएको थियो । त्यसैले यसपटक फागुको रौनक पहाडमा खासै हुन सकेन । तराईमा भोलीपल्ट फगुवा वा होली मनाइने गरिन्छ ।...
-
कोरोना भाइरस हो कि रुघा-खोकी ?
कोरोना भाइरस हो कि रुघा-खोकी ? यो प्रश्नको उत्तर अहिले स्वास्थ्य क्षेत्रमा सबैभन्दा चुनौतीपूर्ण बनेको छ। पहिचान गर्नको लागि प्रयोगशाला निदान अनिवार्य हुन्छ। धेरैलाई ज्वरो र खोकी लागे रुघा-खोकी/फ्लु हो की भनेर सोच्नेभन्दा पनि यो कतै नोबेल कोरोना भाइरसको संक्रमण त होइन? भन्नेहरु बढी त्रास र जिज्ञासाले अस्पताल आइपुगेका द...
-
‘हामी दलितको त एउटा किराना पसलसम्म रहेनछ,
‘नाकाबन्दी लागेपछि कुनै पनि पसलेलाई सामान बेच्न दिइएन । दलितहरूलाई सामान बेचे सामाजिक बहिष्कार गर्ने भनेर लहान बजारमा समेत माइकिङ गरिएको थियो । हामीलाई यसको खासै फिकर लागेको थिएन । किनभने, अरूकै जमिनमा काम गरेर पाएको ज्यालाको भए पनि केही दिन खान पुग्ने चीज घरमै थिए । जब नुन र तेल सिद्धिन थाल्यो, अनि बल्ल नाकाबन्...
-
स्वस्थानी र सांसद सुवेदी
यस वर्षको स्वस्थानी व्रत साङ्गे (समापन) भइसकेको छ। तर यसबारेको बहस भर्खर सुरु भएको छ। उसो त यस विषयमा निकै पहिलेदेखि डा. अरुणा उप्रेती, रामेश्वरी पन्तजस्ता विद्रोही केही महिलाले बेलाबेला प्रश्न उठाइरहेकै हुन्। तर यसपटक स्वस्थानी बहसले अलि चर्कै रूप लिएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सांसद यशोदा गुरु...
-
मैले नवराज लम्साललाई सोधेँ- दलितसँग छोरी जाँदा कस्तो लाग्यो ?
मैलेँ पढेको पहिलो प्रेम कथा थियो, एन्टोन चेखवको प्रेम कथा। यो कथा वियोगान्त थियो। उसो त हरेक महान प्रेम कथा वियोगान्त नै हुन्छन्। चेखवले कथामा भनेका छन्, प्रेम गर्नेले प्रेमको उच्चतम् बिन्दु के हो भनेर तर्क गर्नुपर्छ या तर्क नै गर्नु हुँदैन। मलाई प्रेममा तर्क नै गर्नु हुँदैन भन्ने कथन बढी कन्भिन्सिङ लाग्छ। म...
-
दलितको सुविधामा गैरदलितको रजाइँ
अहिले एकातर्फ आफ्नो एकल पहिचान अरू पहिचानमाथि थोपर्न खोज्ने तर अन्य पहिचानको नामसमेत सुन्न नचाहने समूह देखिन्छ । त्यस्तै, अर्कोतर्फ छन्, बहुपहिचानयुक्त लोकतान्त्रिक गणतन्त्रका हिमायती । अहिले यी दुई शक्तिबीच घनीभूत द्वन्द्व चलिरहेको छ । दलित समुदायमा पनि संविधानमा दलित पहिचान कायम गरेर जाने कि नजाने भन्ने विषयमा ...
-
दशैं सांस्कृतिक चाड कि राजनीतिक ?
विगत तीन दशकमा दसैं कुन समुदायको हो र कुन समुदायको हैन भन्ने बहुचर्चित रह्यो। दसैं आफ्नो समुदायको होइन, बरू आफ्नो समुदायमाथि राज्यले जबर्जस्ती मान्न बाध्य पारिएको भनेर परित्याग र बहिष्कार गर्ने प्रक्रिया पनि चल्यो। मलाई दसैं कसको हो, कसको होइन भन्दा पनि कुन समुदायले आफ्नो हो वा होइन भन्नेमा कसरी, कस्तो दाबी गर्छन्? ...
-
शनिवार नेपालगंज एअरपोर्टमा एक पत्रकारले जे देखे,….
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको रिपोर्टिङ सकेर म शनिबार बेलुका नेपालगंज आइपुगेकी थिए । बैतडी, दार्चुला र डडेल्धुरा लगायतका रमणयि गाँउपाखाको शितलता नेपालगंज पुग्दा भंग भइसकेको थियो । नेपालगंजको प्रचण्ड गर्मी बेलुकी हुँदा केहि कम त हुँदै थियो तर, नेपालजंग एयरर्पोटमा भने एकाएक गरम भइदियो । साँझको फ्लाइटमा न...














