काठमाडौं । कैदीबन्दीहरुबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप बिबिसिले जनाएको छ । मृत्यु भएकामध्ये १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार त्यहाँको अल्टामिरा जेलमा कैदीहरुबीच करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहा...
अन्तर्राष्ट्रिय
-
-
सेनाको विमान दुर्घटना हुँदा पाइलटसहित १७ को मृत्यु, १२ घाइते
काठमाडौं । सेनाको विमान दुर्घटना हुँदा चालकदलका ५ सदस्यसहित १७ जनाको मृत्यु हुनका साथै १२ जना घाइते भएका छन् । सेनाको विमान पाकिस्तानको रावलपिन्डी नजिकै बस्तीमा खस्दा दुर्घटना भएको बिबिसिका अनुसार पाकिस्तानी सेनाको उक्त विमान तालीमका क्रममा दुर्घटना हुँदा भएको हो । मृत्यु हुनेमा चालकदलका ५ जना सदस्यसहित अन्य १२ जना...
-
स्थिती भयावहः दश दिनमा सय बढिको मृत्यु, लाखौं बिस्थापित, राष्ट्रसंघद्धारा दुख ब्यक्त
काठमाडौं । सिरियामा स्थिती भयावह भएको छ । सरकारी सेनाले बिद्रोही बिरुद्ध थालेको सशक्त कारवाहीमा दश दिनको अवधिमा एक भन्दा बढिको मृत्यु भएको छ । सरकारी हमलामा दश दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु बिबिसिले उल्लेख गरेको छ । बिगत तीन महिनादेखि सिरियाली सेनाले सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट गरेको कार...
-
फेसबुकले ५ अर्ब डलर जरिवाना किन तिर्दैछ ? यस्तो छ कारण
गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुक...
-
क्यालिफोर्नियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा शहरमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको छ । शनिबार विहान गए...
-
शरणार्थी शिविरमा आक्रमण हुँदा लिवियामा एक नेपालीको मृत्यु, ८ जनालाई नेपाल फर्काइयो
काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ । कायरोमा रहेको नेपाली दूतावासका अनुसार, आक्रमणमा सन्तोष श्रेष्ठको मृत्यु भएको हो । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले जनाएअनुसार आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्थायी ठेगाना कह...
-
सुडानमा भएको सैन्य प्रदर्शनमा ७ को मृत्यु
काठमाडौं । सडानमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनमा १ सय ८१ जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको प्रदर्शनमा प्रदर्शनकारीले निषेधधित क्षेत्र राष्ट्रपति निवासमा प्रवेश गर्न खोजपछि झडप भएको बताइएको छ । गएको अप्रिलदेखि सुडानमा राष्ट्रपति ओमर अल बसिरविरुद्ध प्रदर्शन भइरहेको छ ।...
-
चिनिका राष्ट्रपति सि उत्तर कोरिया भ्रमणमा
काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरियाको भ्रमणका लागि बेइजिङबाट प्रस्थान गरेका छन् । भ्रमणमा निस्किनुअघि उनले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा राखेका छन् । राष्ट्रपति सिले बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्नेछन् । उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिक...
-
प्रचण्ड गर्मीका कारण मृत्यु हुनेको संख्या ७१ पुग्यो, ज्वरोका कारण सय बच्चाको पनि ज्यान गयो
काठमाडौं । भारतको बिहारमा प्रचण्ड गर्मीका कारण मृत्यु हुने ब्यक्तीको संख्या ७१ पुगेको छ । बिबिसिका अनुसार मृत्यु हुनेमा बिहार राज्यको औरंगाबाद, गया र नवादा जिल्लाका रहेका छन् । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा मा १३ गरी ७१ जनाको गर्मीका कारण मृत्यु भएको हो । मृतकहरुको संख्याबारे बिहार सरकारले पुष्...
-
बार काउन्सिलका अध्यक्षको गोली हानी हत्या
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बार काउन्सिलका अध्यक्ष दरवेश यादवको हत्या भएको छ । भारतिय संचारमाध्यमहरुका अनुसार दरवेशलाई उनकै सहयोगी वकिल मनिष शर्माले एक कार्यक्रममा सामेल हुन गइरहेका बेला गोली हानी हत्या गरेका हुन् । अदालत परिसरमा आयोजित स्वागत कार्यक्रममा भाग लिन गइरहेका बेला शर्माले उनीमाथि गोली चलाएक...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 36
- Next Page »
















